देशको खबर

चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गर्ने निर्णय

काठमाडौँ काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णय अनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले ज�. . .


बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिलाई कोरोना , पालिकाका सेवा बन्द

बैतडी बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो । केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले जानकारी द. . .


निषेधाज्ञा उल्लङ्घन कायमै

विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन । सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ । विहिबार मात. . .


युवा पुस्ताका स्वास्थ्यकर्मीको उत्साह : कोभिडमा पनि सफल शल्यक्रिया

“हामी थकित छौँ, तर महामारीका बीच पनि सेवामा अवरोध नहोस् भन्ने हाम्रो प्रतिबद्धता कायम छ”, यो स्टाटस जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा आर्दश लिम्बूले जेठ १ गते लेख्नुभएको हो । जतिबेला जिल्ला अस्पतालमा कोभिड–१९ का बिरामीले अस्पताल भरिएको थियो । अस्पतालमा कोरोना सङ्क्रमितका ल. . .


कोरोनाका कारण माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्यको निधन

कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो । माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि �. . .


भेरी अस्पतालमा रु २० मा खाना : बिरामी र कुरुवालाई राहत

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र �. . .


हुँदा खाने र हुनेखानेबीचको खाडल: महामारीले अझ गहिरो

कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको छ । महामारीमा दैनिक ज्यालादारी गरेर खाने तथा समाजका तल्लो तहका वर्गले रोजगारी गुमाएका छन् । मजदुर, साना तथा खुद्रा व्यावसाय गर्न. . .


सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ सङ�. . .


संक्रमणमुक्त भएछि आफुलाई निको पार्ने अस्पताललाई सहयोग

म्याग्दी जिल्लाबाट आशा जगाउने एक खबर आएको छ । गण्डकी प्रदेशको उक्त म्याग्दि जिल्लामा एउटा विकट गाउँपालिका छ, रघुगंगा गाउँपालिका । ३ सय ७९ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा जम्मा ८ वटा मात्र वडा छ । विकट क्षेत्रमा भएपनि जम्मा १५ हजार ७ सय ५३ जनसंख्या भएको यो गाउँपालिकामा करिब १ सय जनामा कोरोना भा�. . .


बिरगंजको ९१ वर्षे उपमेयर कोरोना भाईरस संक्रमणमुक्त

९१ वर्षको बुढो शरिर तर वीरगन्ज महानगरपालिकाकी उपमेयर । यो परिचय बोक्ने उपमेयर शान्ति कार्कीको परिचयमा अब थप एउटा पंक्ति थपिएको छ । उहाँले कोरोनाभाईरस संक्रमणलाई पराजित गरेर संक्रमणमुक्त हुनु भएको छ। संक्रमण देखिएको १६औँ दिनमा कोरोना संक्रमणमुक्त हुँदै उहाँले कोरोनाभाईरसलाई पराजित गर्नु भएको छ। उ. . .


कोरोनाको कारण १९० को मृत्यु, आठ हजार ३०५ थपिदाँ छ हजार ५४३ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ प. . .


समाजसेवी राउतद्वारा बरगाछी युवा समूहको शव व्यवस्थापन समितिलाई पिपीइ लगायत सामग्री सहयोग

विराटनगर विश्वव्यापी महामारी कोभिड-१९को समयामा आफ्नो ज्यानको माया मारेर घर परिवार, दिनरात, भोक तिर्खा केहि नभनी बिराटनगर मा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिहरुको शव व्यवस्थापनमा होमिएका बरगाछी युवा समुहका साहशी युवाहरुले आज ५० सेट पिपीइ र माक्स १०००पिस सहयोग पाएका छन्। उक्त सामाग्रीहरु बरग. . .