तौलिहवा बैशाख १६ कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय �. . .
काठमाडौँ, वैशाख १६ गते । सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४.०० बजे अधिवेशन आह्वान गर्नुभएको हो । अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा. . .
लक्ष्मण दर्नाल काठमाडौँ, वैशाख १६ गते । यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र (लाइसेन्स)को प्रिन्ट गरिसक्ने जनाएको छ । मन्द्रास सेक्युरिटी प्रिन्टर्सलाई प्रिन्ट तथा कार्ड खरिदका लागि सम्झौता गरेपछि बाँकी काम छिट्टै सकिने विभागको दाबी छ । विभागका महानिर्देशक कुमारप�. . .
पर्सा, १६ बैशाख । विवरण ढाटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । २०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८/४८ नम्बरको नागरिकता लिएका सदामा साह तेलीलाई प्रशासनले पक्र�. . .
अछाम, १६ बैशाख । श्रीमतीलाई घाटी थिचेर मार्ने कोशिस गरेको कसुरमा प्रहरीले विप्लव निकट नेकपाका युवा संगठनका जिल्ला अध्यक्ष पूर्णबहादुर भण्डारीलाई पक्राउ गरेको छ । उनी सो पार्टीका अछाम जिल्ला कमिटी सदस्य हुन् । मंगलसेन नगरपालिका, ११ खिमडा निवासी भण्डारीकी श्रीमती लक्ष्मी कुमारी खड्का (भण्डारी)ले गत २. . .
बेइजिङ, वैशाख १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्�. . .
भक्तपुर, वैशाख १५ गते । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर�. . .
सिरहा, १५ बैशाख । प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले . . .
बुुटवल, १५ बैशाख । रूपन्देहीको शुद्धोधन गाउँपालिकामा गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटना मिलापत्र भएको छ। दक्षिणा दिएर भोज नखाई फर्केका कथित ठूला जातिका मानिसले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो। यही वैशाख ५ गते शुद्धोधन गा. . .
राजविराज, १४ बैशाख । सप्तरीको कन्चनरुप नगरपालिका –९ मा (शनिबार) बिहान भएकाे बस दुर्घटनामा एक जना मृत्यु भएको छ भने, अन्य ७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को१ख ४१२३ ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । अनियन्त्रित ना५ख ७९३७ नम्बरक�. . .
जुम्ला, १४ बैशाख । शुरुमा टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने र पखालालाग्ने लक्षणको रोगले हुम्लामा ८ जनाको मृत्यू भएको छ एकसातादेखि फैलिएको रोगबाट ताँजाकोट गाउँपालिका वडा नं. १, २ र ३ मा आठ जनाको मृत्यू भएको वडा नम्बर ३ का अध्यक्ष परिमल सुनारले बताए । उनका अनुसार गाउँमा एक दर्जनभन्दा बढी मानिस बिरामी �. . .
भक्तपुर, वैशाख १४ गते । एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरेको छ । बोर्डले वैशाख १५ गतेबाट कक्षा १२ को र वैशाख २९ गतेबाट कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट कडाइ गर्�. . .