काठमाडौं, १ वैशाख। चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आइतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्. . .
सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए । प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत�. . .
कृष्ण थपलिया सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा रिजर्भ बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । नयाँ वर्षकाे पहिलाे बिहानीमै आज भएकाे साे दुर्घटनामा ज्यान गुमाएका र घाईते भएका अधिकांश सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको . . .
काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त. . .
काठमाडौं, ३० चैत । शनिवार बिहानै भूकम्पको धक्का महसूस भएको छ । रसुवालाई केन्द्रबिन्दू बनाएर बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.६ रेक्टर स्केलको थियो । पछिल्ला केही दिनदेखि हप्तैपिच्छे भूकम्पका धक्का महसूस भइरहेक. . .
सिन्धुली, चैत ३० गते । विपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर�. . .
काठमाडौँ, चैत ३० गते । चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजन�. . .
चाँदनी हमाल काठमाडौँ, चैत ३० गते । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्ट विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउ�. . .
काठमाडौं,२९ चैत । हरेक नेपालीको थाप्लोमा कूल ऋण बढेर ३१ हजार ७ सय ५० पुगेको छ । महालेखा नियन्त्रक कार्यालयले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनको विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म नेपालको कूल ऋणको भार प्रतिव्यक्तिमा ३१ हजार ७ सय ५० पुगेको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा प्रतिव्यक्ति ऋण २२ �. . .
चितवन, २९ चैत । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्. . .
त्रिभुवन विश्वविद्यालयले आगामी जेठ १० सम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको संयुक्त बैठकमा विश्वविद्यालयले उक्त प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि जेठ १० गते भित्र स्ववियु निर्वा�. . .
चितवन चैत्र २८ , छोरी बलात्कार गरी फरार भएर नुवाकोटमा बसेका चितवनका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनकाका अनुसार १६ वर्षीया छोरीले गत सोमबार उनीविरुद्ध जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्। पीडितले उजुरी गर्नुअघिनै फरार भएका ती बाबुले छोरीलाई ३/४ महिनादेखि पटकपटक बलात. . .