देशको खबर

सवारी दुर्घटनामा सर्लाहीमा ५ जनाले ज्यान गुमाए, घाइते सबै सुनसरी र मोरङका

सर्लाही, २९ बैशाख । छुट्टाछुट्टै सवारी दुर्घटनामा सर्लाहीमा ५ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन्। बिहान सबा ५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्णप्रदेशीय वागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका उक्त दुर्घटनामा. . .


फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा विश्वभर समस्या

काठमाडौं, १ वैशाख। चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आइतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्. . .


विमान दुर्घटनाा अपडेट : जहाजमा पाइलट र को–पाइलट मात्र थिए

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए ।     प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत�. . .


नयाँ वर्षकै दिन बस दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

कृष्ण थपलिया सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा रिजर्भ बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । नयाँ वर्षकाे पहिलाे बिहानीमै आज भएकाे साे दुर्घटनामा ज्यान गुमाएका र घाईते भएका अधिकांश सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको . . .


राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त. . .


रसुवालाई केन्द्रबिन्दू बनाएर शनिवार बिहानै भूकम्पको धक्का महसूस

काठमाडौं, ३० चैत ।  शनिवार बिहानै भूकम्पको धक्का महसूस भएको छ । रसुवालाई केन्द्रबिन्दू बनाएर बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.६ रेक्टर स्केलको थियो । पछिल्ला केही दिनदेखि हप्तैपिच्छे भूकम्पका धक्का महसूस भइरहेक. . .


विपी राजमार्गमा सवारी आवागमन बन्द , टायर बालेर प्रदर्शन

सिन्धुली, चैत ३० गते । विपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर�. . .


चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, चैत ३० गते । चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजन�. . .


नेपालको इतिहासमै पहिलो पटक ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि

चाँदनी हमाल काठमाडौँ, चैत ३० गते । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्ट विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउ�. . .


हरेक नेपालीको थाप्लोमा ३१ हजार बढी ऋण, ऋणको भार बढ्यो

काठमाडौं,२९ चैत ।  हरेक नेपालीको थाप्लोमा कूल ऋण बढेर ३१ हजार ७ सय ५० पुगेको छ । महालेखा नियन्त्रक कार्यालयले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनको विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म नेपालको कूल ऋणको भार प्रतिव्यक्तिमा ३१ हजार ७ सय ५० पुगेको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा प्रतिव्यक्ति ऋण २२ �. . .


छोरीलाई पटकपटक करणी गर्ने बाबु पक्राउ

चितवन, २९ चैत । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्. . .


त्रिविले स्ववियुको निर्वाचन गर्न जेठ १० गतेसम्मको प्रस्ताव दियो

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ १० सम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको संयुक्त बैठकमा विश्वविद्यालयले उक्त प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि जेठ १० गते भित्र स्ववियु निर्वा�. . .