काठमाडौं।, १८ मङ्सिर । ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया टाइटल जितेकी छन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृंखलाले मल्टिमिडियाको टाइटल होल्ड गरेकी हुन् । उनले सबैभन्दा धेरै प्रतिशत भोट ल्याएर उक्त टाइटल जितेकी हुन् । मिस व. . .
विराटनगर,१८ मङ्सिर । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्त विरेन्द्र गोइतले जानकारी दिए । यसअ. . .
काठमाडौं, मंसिर १७ । कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु टाँसिएको हो । काठमाडौंको गाेंगबुस्थित नयाँ ब�. . .
काठमाडौं, १७ मंसिर । पछिल्लो एक महिना एक अमेरिकी डलरको भाउ ७ रुपैयाँले घटेको छ । कात्तिक १५ गते एक डलरको भाउ एक सय १८ रुपैयाँ रहेकोमा पछिल्ला दिनमा घटेर आज १ सय ११ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । डलरको मूल्यमा आएको गिरावटले नेपाल भित्रिने रेमिट्यान्स आयमा कमी आउँछ भने निर्यात व्याप�. . .
महोत्तरी, मङ्सिर १७ गते । महोत्तरी गौशाला–१ का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि नै मासु पलाएको छ । उहाँको शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) पलाएको छ । उहाँको शरीरमा मकैको दानादेखि आलुजस्ता मासुका थैला रहेका छन् । आफ्नो शरीरमा पलाएको मासु देखेर आफ्ना साथीलेसमेत घिन मानेपछि स्कूल पढ्दापढ्द�. . .
काठमाडाैँ,१७ मङ्सिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य सिफारिस गरेको छ। किसानको लागत खर्च र सरकारले दिने अनुदान रकमसहित जोडेर सरकारले उखुको मूल्य पाँच सय १८ रुपैयाँ ८९ पैयाँ सिफारिस गरेको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्। मन्त्रालयले किसानले माग गरे�. . .
काठमाडौँ, १६ मंसिर । द भ्वाईस अफ नेपालमा पछिल्लो दिन थप प्रतिस्पर्धा बढ्दै गएको छ । आजको श्रृखंलाबाट सेमिफाइनलको लागि टप आठ ट्यालेन्टहरु छानिनेछन् । देश तथा विदेशमा रहेका नेपाली दर्शकहरुको मन जित्दै आएको द भ्वाईसमा जतिजति प्रतिस्पर्धिको संख्या कम हुँदै गएका छन् द भ्वाईसको लोकप्रियता बढ्दै गएको छ । . . .
काठमाडौं, १६ मङ्सिर । नेपाल राष्ट्र बैंकले पैसा राख्ने ढुकुटी सारेको छ । हालसम्म थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयमा राखिएका मुद्राको भण्डारलाई आईतबारसम्म केन्द्रीय कार्यालय बालुवाटारमा सारिसकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार थापाथली शाखाको मूल भवन निर्माणको काम सुरु भए. . .
काठमाडौं,१६ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका छन्। आइतबार दिउँसो प्रचण्ड भैँसेपार्टीस्थित मडिसिटी अस्पताल पुगेका हुन् । उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा दाँत जाँच गर्दै गरेको देखिन्छ। उनले केही दिन अघि सम्पूर्ण श. . .
सुर्खेत, १६ मङ्सिर । वीरेन्द्रनगर नगरपालिका–१४ को कटकुवामा जनजागृति युवा क्लबको वनभोज खान गएको बस कपासेमा दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् भने तीमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा मृ�. . .
नारायण काफ्ले काठमाडौँ, मङ्सिर १६ । बलात्कार, महिला हिंसा लगायतका घटनामा दोषीमाथि कारबाही हुन नसकेको आवाज नागरिकस्तरबाट उठिरहँदा बलात्कारका घटनाको ‘ग्राफ’ थप वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षसम्म औसत दैनिक चारवटा बलात्कारका घटना हुने गरेकोमा चालु वर्षको पहिलो तीन महिनामा औसत ६ वटा घटना भएको प्र�. . .
काठमाडौं मङ्सिर १६ । त्रिभुवन विश्वविद्यालयले सरकारी तथा निजी क्याम्पसमा कम विद्यार्थी संख्या रहेको विषयलाई गाभ्ने प्रावधान सुरु गरेको छ । त्रिविले कम्तिमा १० जना विद्यार्थी भएको विषयको कक्षामात्रै संचालन गर्ने र सो भन्दा कम भएमा गाभ्ने नीति लिएको हो । त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्द�. . .