काठमाडौँ, जेठ २९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले करिब छ लाख युवाले एक वर्षमा लोकसेवाको तयारी गरिरहेकाले स्थानीय तहमा ‘करारमा कर्मचारी भर्ना असम्भव’ भएको बताउनुभएको छ । मन्त्री पण्डितले लोकसेवा आयोगको विज्ञापन संवैधानिक, लोकसेवा आयोगको मूल्य मान्यता र स्थानीय तहको स. . .
ललितपुर, जेठ २९ । छोरीलाई बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि लागेको आरोपमा थप छानबिन गर्न प्रहरीले अदालतबाट सात दिनको म्याद पनि थपेको छ । सोमवार पक्राउ परेका निज उपसचिवलाई प्रहरीले म्�. . .
काठमाडौं, २९ जेठ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिएलगत्तै अब के गर्ने भन्ने विषयमा आयोगले छलफल थालेको छ । स्थानीय तहका लागि खुलाइएको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिएलगत्तै आयोगले समितिको निर्देशन मान्न�. . .
काठमाडौं, २९जेठ । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दावी गर्दै प्रतिवेदन बुझाए. . .
बिराटनगर जेठ २८ , माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यो बर्ष गत बर्ष भन्दा केहि ढिलो प्रकाशन हुने भएको छ। अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा प्रकाशन गर्ने गरिए पनि यो बर्ष भने तेस्रो साता मात्रै नतिजा प्रकाशन गर्न लागिएको हो । यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी समा�. . .
रौतहट । रौतहटमा भारतीय तीर्थयात्री चढेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ना. ६ ख ९०३० नम्बरको बसलाई को. १ ख २६२५ नम्बरको ट्रकले चन्द्रपुर नगरपालिका–१ मंगलपुर नजिकै राजमार्गमा गएराति पछाडिबाट ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ५४ वर्षीय चरण विश्वाल र ५२. . .
म्याग्दी जेठ २८ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवाले व्यावसायिक माछापालन सुरु गरेपछि अन्य युवा पनि आकर्षित भएका छन् । स्थानीय सुजन राम्जाली र इन्द्र थापाले २० लाख रुपैयाँको लगानीमा २०७५ सालबाट माछापालन सुरु गरेका हुन् । उनीहरुले १४ वर्षसम्म पोखरा बसेर माछापालनसम्बन्ध. . .
अछाम जेठ २८ , उपचार नपाउँदा जिल्लामा एक नवजात शिशुको ज्यान गएको छ । कमलबजार नगरपालिका–७ सेराका नन्दकला भाटको नवजात शिशुको स्वास्थ्य चौकी ढाँकुमा मृत्यु भएको हो । सुत्केरी व्यथा लागेकी ३२ वर्षीया नन्दकला आइतबार स्थानीय स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा पुग्नुभएको थियो । चौबिसै घण्टा प्रसूति सेवा उ�. . .
काठमाडौँ,जेठ २८ गते । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जन. . .
लक्की चौधरी काठमाडौंँ, जेठ २८ गते । स्थानीय तहको विभिन्न पदमा कर्मचारी पदपूर्ति गर्नेगरी लोक सेवा आयोगले जेठ १५ गते माग गरेको विज्ञापन संविधानको भावना एवं समावेशी सिद्धान्तविपरीत रहेको ठहर गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्न निर्देशन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यक�. . .
काठमाडौं, २८ जेठ । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले गएको मध्य राति देशको पूर्वी तराईमा बिकसित भएको मेघ गर्जन र हावाहुरी सहित बर्षा गराउने बादलको प्रणाली अहिले कमजोर हुँदै पूर्व तर्फ सरिरहेको जनाएको छ । पूर्वी तराईमा अझै केही समय मेघ गर्जन सहित वर्षा र पूर्वी पहाडी भूभागमा हल्का वर्षा जारी रहने दे. . .
काठमाडौं,२८ जेठ ।। केही सांसदहरूले आफ्नो रुचि र योजनाअनुसार स्थानीय तहलाई राजनीतिक भर्तीकेन्द्र बनाउन चलखेल गरेको प्रशासन क्षेत्रका विज्ञहरूले बताएका छन् । विज्ञहरूले निजामतीमा रहेको योग्यता प्रणाली(मेरिटोक्रेसी)लाई तहसनहस पारी लुट प्रणाली (स्पोयल सिस्टम)लाई बढावा दिने गम्भीर षड्यन्त्र गरेको आ�. . .