देशको खबर

आजको मौसम यस्तो : हावाहुरीसहित वर्षाको सम्भावना

आज  देशका पूर्वी भूभागलगायत मध्य र पश्चिमका पहाडी भूभागमा सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली भइ पूर्वका केही  स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । आज राति देशका पूर्वी भूभागलगायत मध्य र पश्चिमका पहाडी भूभागमा सामान्य बदली रह�. . .


अब ‘मेगा रेमीट’ सेवा इजरायलबाट पनि

काठमाडौं, २ असार । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलम�. . .


पेट्राेल र डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

काठमाण्डाै, १ जेठ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हाे। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाइ इन्धन. . .


प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खाेज्ने दुई जना पक्राउ परे

काठमाडौं असार १ , प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खाेज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने नेपाल तरुण दलका कार्यकर्ता बताइएकाे छ । आइतबार युरोप भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा प्�. . .


अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालियो

बर्दिबास । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरे. . .


लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि आवेदन फाराम भर्नेक्रम जारी

काठमाडौंँ, असार १ गते । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २७ गते लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि आवेदन फाराम भर्नेक्रम जारी छ । लोकसेवाका अनुसार शनिबारसम्म एक लाख २९ हजार ७२७ जनाले आवेदन फाराम भरेका छन् । लोकसेवा आयोगले जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ जना कर्. . .


भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो । विहार सरकारले यो तथ्यांकलाई पुष्टि नगरेपनि जिल्ला अस्पतालहरुले भने. . .


खुसी हुने तरिका:आफैँभित्रको खुशी खोज्न योग,मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रिया

काठमाडौँ, असार १ गते । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ । ‘योगस्थः कुरु कर्माणि’ अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा गरिएको छ । स�. . .


विदेशी पुरुषसँग नेपाली महिलाको अनमेल बिहे बढ्दो

काठमाडौँ, १ असार । – नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो । – न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीया यु. . .


दाङको लमहीमा सिमेन्ट उद्योगको बरण्डा भत्किदा तीन मजदुरको मृत्यु

दाङ, ३२ जेठ । सिमेन्ट उद्योगमा काम गर्ने तीन मजदुरको मुत्यु भएको छ। दाङको लमही नगरपालिका ७ कमानपुको सम्राट सिमेन्ट कम्पनीको नयाँ प्लान्ट निर्माणमा काम गरिरहेका तीन भारतीय मजदुरको पाँचौ तलाबाट खसेर मुत्यु भएको हो। तीन मजदुर घाइते छन्। पाँचौ तला ढलान गरिरहेका मजदुर शनिबार बिहानको राति करिब  साढे एक बज. . .


साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली भोलि स्वदेश फर्किने

काठमाडौं, जेठ ३२ ।  साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली भोलि स्वदेश फर्किने भएका छन् । गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली आजै जेनेभा फर्किने र त्यहाँब�. . .


बझाङमा केन्द्रबिन्दु भएर गयो भुकम्प

काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि जेठ १६ गते मुगु केन्द्रविन्द�. . .