देशको खबर

चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा स्थगित, पूजा विधि हुने

करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका विधि भने पूरा गरिने जात्रा समन्वय समितिका संयोजक नवीन गोर्खालीले राससलाई जानकारी दिनुभयो । पशुपति�. . .


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो । जिल. . .


सरकारले आज देशभरका ३९६ वटा अस्पतालको एकैसाथ शिलान्यास गर्दै

देश संघियतामा गएपछि पहिलो पटक सरकारले देशभरका ३९६ वटा अस्पतालको एकैसाथ शिलान्यास हुने भएको छ । आगामी मंसिर १५ गते देशभरका विभिन्न स्थानीय तहमा एकैसाथ अस्पतालहरुको शिलान्यास गर्ने तयारी गरेको छ । संघीय सरकारको योजनामा देशभरका विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास हुने भएको हो । स�. . .


नेपाली सेनाको परीक्षामा नै नक्कली परीक्षार्थी, परीक्षा दिने र दिन लगाउने दुबै पक्राउ

नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी. . .


आज गुरुनानक जयन्ती

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिव. . .


उडिरहेको हेलिकप्टरमा चील ठोक्किएपछि आकस्मिक अवतरण

जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो । सिसा फुट्यो । हेलिकप्टरमा सवार यात्रु अत्तालिए । अनुभवी चालक दीपक पुनल�. . .


“ट्रान्सपरेन्सीको प्रतिवेदन सरकारलाई स्वीकार्य छैन”

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदनलाई अस्वीकार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतिवदेन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको हुँदा सर. . .


नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा राष्ट्रपतिबाट चीनको सराहना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गर्नुभएको छ । चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेख�. . .


कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा हुनुहुन्छ । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै नआएपछि फुर्सदिलो बन्नुभएको हो । “यस. . .


३१ वर्षदेखि साङ्लोमा बाँधिएर बसेका इमानसिंह [तस्विर]

१८ वर्षको उमेरबाट नै इमानसिंह गुरुङलाई यसरी साङ्लोले हात बाँधेर राखिँदै आएको छ । हाल उनी ४९ वर्षका भएका छन् । मानसिक सन्तुलन गुमेपछि दोर्दी गाउँपालिका–९ हिलेटक्सार माँझगाउँका गुरुङलाई हातमा फलामको साङ्लोले बाँधेर कोठामा राखिएको खबर छ । उनी जस्ता सयौं व्यक्तिहरु उद्धार र सहयोगको पर्खाईमा छन् । तस्�. . .


घट्न थाल्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । श�. . .


चीनका रक्षामन्त्री नेपालम: ‘द्विपक्षीय समझदारी कार्यान्वयन गर्न आएको छु’

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिक�. . .