देशको खबर

थप ९ जनामा संक्रमण, आजै १८ जनामा संक्रमण देखिँदा २६७ कुल संक्रमित

आज साँझ थप ९ जनामा कोभिड-९  संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ती अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानमा अवस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोभिड-१. . .


लुकेर हुने आवतजावत नरोकिएपछि महोत्तरीको भारतीय सीमामा घेराबेरा लगाउन सुरु

लुकिछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो । सीमा क्षेत्रमा सुर. . .


जुम्लाका जनप्रतिनिधिले गराउन थाले कोरोना भाइरसको बीमा

जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए । जिल्ला समन्वय समितिका उपप्रमु�. . .


संक्रमित युवालाई घर पस्नअघि परिवारले लगाएको थियो परीक्षण गर्न

मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पुर्याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उ�. . .


अनुमती बिना विदेशी ल्याबमा नेपाली संक्रमितको जिन परीक्षण, ६ जना चिकित्सकलाई स्पष्टिकरण

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा र�. . .


डिजेलमा पानी मिसाएको पाएपछी पेट्रोल पम्पलाई २ लाख जरिवाना

भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु २ लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संय�. . .


९ संक्रमित थपिँदा २५८ पुगे संक्रमित संख्या

आज शुक्रबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती अनुसार ९ जना संक्रमित थपिएका छन् । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरीएको परीक्षण अनुसार ९ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापु�. . .


भैरहवाका पत्रकारको कोरोना बीमा

लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आबद्ध ३५ सदस्यको आज बीमा गरिएको क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो । उहाँका अनुसार सीमाक्षेत्रमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्नेको बीमा गरिएको छ । बीमा गरेको १५ दिन. . .


नयाँ कार्य गर्न चाहने व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने

के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो क्षमता आम मानिसको हितमा प्रयोग गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने सरकारले तपाईँलाई आर्थिकरूपमा सहयोग उपलब्ध गराउनेछ र उक्त सीपलाई आम मानव समाजको हितमा प्रयोग गरिनेछ । �. . .


कपिलवस्तुमा निषेधाज्ञा तोड्दै महिलाहरु आन्दोलनमा: बालिकालाई यौन दुराचार घटना

कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन्। प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन्। वाणगङ्गा, गजेहडाकी बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजाय विना छुटेपछि पीडित परिवारसहित स्. . .


प्रहरीको आँखा छलेर बर्दियाको क्वारेन्टाइनमा बसेकि युवती फरार

बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट बिहीबार बिहान एक युवती फरार भएकी छन्। उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए। काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन्। विद्यालयमा ४३ शय्या रहेकामा अह�. . .


कोरोना जोखिम बढ्दै जाँदा पृथ्वी राजमार्गमा सवारीको चाप घट्यो

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। बिहीबारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्या�. . .