देशको खबर

कात्तिक ७ देखि क्लिनफिड लागू हुने सरकारको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनाम�. . .


२४ घण्टाभित्र शुल्क समायोजन नगरे निजि प्रयोगशालाको अनुमती खारेज

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क सरकारले तोकेअनुसार समायोजन नगरे आठ निजी प्रयोगशालाको परीक्षण अनुमति खारेज गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनअनुसार २४ घण्टाभित्र शुल्क समायोजन नगरेमा प�. . .


सुनिन छाड्यो सारङ्गीको धुन

सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । त्यो सुमधुर सारङ्गी धुन आजभोलि गाउँ तथा शहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ । रम्भा गाउँपालिका–५ ताहँुका भीमबहादुर गन्धर्व अपमान र छुव�. . .


मैथिली भाषालाई विश्वव्यापी बनाउन मोबाइल एपको विकास

एक जना अभियन्ताले ‘मैथिली टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गर्नुभएको छ । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल हुनुभएको हो । अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुनुहुन्छ । अस्ट्रेलियाको लाँट्रो विश्ववि�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५३

१. सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताब कुन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको थियो ? --- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय २. यस बर्षको ‘विश्व पर्यटन दिवस’को थिम (नारा) के रहेको छ ? --- ‘Tourism and Rural Development’ [पर्यटन दिवस हरेक बर्ष सेप्टेम्बर २७मा मनाइन्छ] ३. चियामा टेनीन तत्व पाइन्छ भने जुनकिर. . .


नेपालमा रहेको अयोध्याधामका लागि १०० बिघा जग्गा छुट्याइयो

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०�. . .


पढाइ शुल्क तिर्न नसक्दा मिस्त्रीको काम गर्दै १६ वर्षे बालक

गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका–४ (साविक सुकाटिया २) कालीकोटका खेमराज चौलागाँइ १६ वर्षे उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलाइनुहुन्छ र सधैझैं उत्तानो परेर गाडी बना�. . .


गाउँ टोलमै गएर विद्यार्थी पढाउँदै शिक्षक [तस्विर]

डोटीको केआइसिंह गाउँपालिका–५ मा रहेको छत्रेश्वरी माविका शिक्षक विद्यार्थीलाई उनीहरुकै गाउँ टोलमा भेला गराएर पढाउँदै । तस्बिर:विमलबहादुर विष्ट/रासस. . .


मिटररिडिङ नभएका ग्राहकलाई जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । मन्त्री पुनले मंगलबार प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथ. . .


कोरोना परीक्षणमा बढि शुल्क लिने प्रयोगशालालाई कारवाही गर्न गृहलाई पत्राचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई. . .


तातोपानी नाका असोज १९ देखि खुल्दै

पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच मंगलबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँग�. . .


सुनको मूल्य प्रतितोला रु ९०० ले वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ । महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको छ । आइतबार र सोमबार सुनको मूल्य स�. . .