देशको खबर

दैलेखमा अनिश्चितकालिन कर्फ्यु जारी

दैलेख, जेठ २३ । दैलेखमा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । शुक्रबार साँझ ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको हो । यी दुई नगरपालिकाबाहिर भने ‘लकडाउन’को अवस�. . .


सांसदद्वारा लकडाउनको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले बन्दाबन्दीको हालको �. . .


प्रदेश नम्बर १ मा शनिबारसम्म वर्षा हुनेे सम्भावना

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । . . .


कोरोनाका कारण थप एकजनाको ज्यान गयो, संख्या ११ पुग्यो

कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत हाँस. . .


क्वारेन्टाइनमा नै जन्मिए दुई शिशु ,महिला र बच्चाको अवस्था सामान्य

डोटी । भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् । यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालय�. . .


जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या

सर्वोच्च अदालतले पूजा बोहराको बलात्कार मुद्दाको पूर्ण फैसलामा व्याख्या गर्दै जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या गरेको छ । सर्वोच्चले व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध भएको उल्लेख गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्�. . .


शैक्षिक परामर्श व्यवसायलाई अति प्रभावित क्षेत्र मानेर सहुलियत ऋण उपलब्ध गराउन माग

राष्ट्रिय शैक्षिक परामर्श संघ (एनईसीए)ले शैक्षिक परामर्श व्यवसायलाई कोरोना संक्रमणबाट सिर्जित लकडाउनका कारण अति प्रभावित ब्यवसायिक क्षेत्र अन्तर्गत सुचिकृत गरी सहुलियत ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघले एक बिज्ञप्ति जारी गरी सहुलियत ऋण/पुनरकर्जाको सुबिधा, कर छुट तथा कर तिर्नका लागि सहज �. . .


कोरोना बीमा योजना बन्द , बीमा कम्पनीहरू कोरोना बीमाबाट पाखा लागे

निकै आक्रामक रूपमा सञ्चालन गरिएको तथा सरकारले आगामी आर्थिक वर्षको बजेटमा महत्वका साथ राखेको कोरोना बीमा योजना बन्द भएको छ । कोरोना भाइरसको संक्रमणपछिको जोखिम न्यूनीकरणका लागि बोकेको दायित्व बोझ भएको भन्दै बीमा कम्पनीहरू यसबाट पछि हटेका हुन् । ‘आफ्नो घाँटी हेरेर हाड निल्नुपर्ने’ अवस्थामा दायित्�. . .


आजदेखि विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याइदै

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा शुक्रबार (आज) बाट उद्धार सुरु गर्दैछ । शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट ३०० को हाराहारीमा नेपालीहरुलाई स्वदेश ल्याइँदैछ । यसरी उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगतरूपले कम्ती. . .


नोभेल कोरोना भाइरसका थप ३३४ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका छन् । हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसैगरी एक लाख २५ हजार ५६४ जनाको आरडीटी विधिबाट कोरोना . . .


एसइई,कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्य�. . .


आज मन्त्रीपरिषदको बैठक बस्दै , लकडाउनको स्वरुपमा परिवर्तन बारे छलफल हुने

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमो स्वास्थ्य आपतकालीन अवस्था र लकडाउनको स्वरूप हेरफेरबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नियमित कार्यसूचीमाथि छलफल हुने बताए ।. . .