काठमाडौँ, मङ्सिर २५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल हुने बताइएको छ । केन्द्रीय स�. . .
काठमाडौँ, मङ्सिर २५ गते । एसियाली विकास बैङ्कले नेपालका विभिन्न चारओटा परियोजनाका लागि ४० अर्ब ४५ करोड ४० लाख रुपियाँ (३५ करोड ८० लाख डलर) ऋण उपलब्ध गराएको छ । ऋण उपलब्ध गराउने सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर हामुदखानोभले मङ्गलबार हस्ताक्षर गर्नुभयो । . . .
लोकसेवा आयोगले शाखा अधिकृत पदपुर्ति तथा बढुवाका लागि बिज्ञापन खुलाएको छ । आयोगले बुधबार १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको हो । राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि जागिर खुला गरेको आयोगले जनाएको छ. . .
सर्लाही, मङ्सिर २५ गते । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक ९सइ० राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ । भारतबाट नेप. . .
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा मंगलबार सुमो जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । बिहान पौने ९ बजे सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खसेको हो । जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको बताइन्छ । घाइतेहरुको अवस्थामा ख�. . .
काठमाडौं, मंसिर २४ । अज्ञात समूहले चालकलाई कब्जामा लिएर अमलेखगन्जबाट विराटनगर जाँदै गरेको डिजेल ट्यांकर लहानबाट गायब पारेको भनिएको घटनामा चालक कै संलग्नता भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको अनुसन्धानमा ट्यांकर चालक रामदेव यादव कै मिलेमतोमा अपहरणको नाटक रचेर १९ लाख रुपैयाँको डिजेल चो. . .
लक्ष्मण पौडेल भैरहवा, मङ्सिर २४ गते । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन् २०१९ को ११ महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटक अघिल्लो वर्षको तुलनामा बढेका हुन् । पर्यटक सङ्ख्या बढे पनि बसाइ अवधि भने लम्बिन सकेको छैन । बितेको ११ �. . .
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको प्रक्रिया अझै केही महिना लम्बिने भएको छ । नापी विभागका चिफ सर्भेयर म्यानेजर सुशील डंगोलले बाह्रखरीसँगको कुराकानीमा जनाएअनुसार ‘फिल्ड वर्क’ अझै बाँकी रहेकोले मापनको प्रक्रिया लम्बिएको हो । उनले भने,‘‘दुइटा टोली अझै फिल्डमा छ । टोलीमा संलग्नह�. . .
काठमाडौ । नेपाली सेनाले कात्तिक ०७७ असारमा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुरु गर्ने भएको छ। त्यस अवधिसम्म कूल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ। सेनाले त्यसका लागि ६ वटा परामर्शदाता कम्पनी छनोट गरिसकेको खबर आजको नयाँ पत. . .
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। सागअन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि सोमबार खड्काले कोचबाट राजीनामा दिएका हुन्। स्वर्णका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली फुटबल टिम भारतसँग २-० ले पराजित भएको थियो। ने. . .
काठमाडौं । कर्मचारी सरुवा गर्न सम्बन्धित स्थानीय तहको सहमति लिन नपर्ने भएको छ ।प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा यस्तो सहमति भएको हो । संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा कर्मचारी सर. . .
पोखरा । राष्ट्रिय महिला टोलीका दुई फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन्। टोलीकी डिफेन्डर मनमाया लिम्बु र फर्वाडर निरु थापाले १३ औं सागको फाइनल खेल पश्चात्त पोखराबाट सन्यासको घोषणा गरेका हुन्। राखेप सदस्य राजेश गुरुङले सन्यास घोषणा गरेका दुबै खेलाडीलाई आधा तोला सुन र चार तोला. . .