देशको खबर

२२ जना ‘फ्रि तिब्बत’ समर्थक पक्राउ

काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा प्रदर्शनको तयारी गरिरहेका २२ जना ‘फ्रि तिब्बत’ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट २२ जनालाई पक्राउ गरिएको महानगरी�. . .


चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँमा, विमानस्थलमा परिचयात्मक कार्यक्रम जारी

काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ र मन्त्रिपरिषद्का सदस्यबीच चिनापर्चीको कार्यक्रम जारी छ । राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले परिचय गराएकी हुन् । यसअघि राष्ट्रपति सीलाई नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति सीको स्वागतार्थ विभिन्न झाँकी प. . .


सिन्धुपाल्चोक बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुल्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुलेको छ । बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमा, १ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा र ५ जनाको अस्पतालमा ज्यान गएको हो । ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका–३, का केदारनाथ महाजु, पाँचखा�. . .


चिनियाँ राष्ट्रपतिको भ्रमणमा विमानस्थल केही समय बन्द हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै सी काठमाडौं अवतरण र फर्किने क्रममा विमानस्थल केही समय बन्द हुने जनाएको छ । त्रिभुवन अन्तर्र�. . .


आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो। चिनियाँ राष्ट्रपति सी भोलि शनिबार चार बजे नेपाल आइपुग्दैछन्। सरकारले सिको �. . .


चीनका राष्टपति सी जिनपिङले दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने

काठमाडौं, असोज २२ गते । चीनका राष्टपति सी जिनपिङले २५ र २६ गते दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्णामा उहाँले सो भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।उहाँले भ्रमणका क्रममा राष्ट्रपति विद. . .


बस दुर्घटना हुँदा ३८ जना घाइते,काठमाडौंबाट सर्लाही आउदै थियो बस

मुग्लिन, असोज २२ गते ।  चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था . . .


दशैको बेला यस्तो : जेठानीले छुरा प्रहार गरी देउरानीको हत्या

धनुषामा जेठानीले छुरा प्रहार गरी देउरानीको हत्या गरेकी छन् । धनुषाको औरही नगरपालिका वडा नम्बर १ झिटकैया बस्ने अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देउरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी हुन् । सोमबार साँझ घरायसी विवादका कारण जेठानी सुनौलले देउरानी सहानीको शरीर�. . .


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा टीका ग्रहण

काठमाडौँ, असोज २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आफन्त र पुजारीबाट विहानकाे शुभसाइतमा विजयादशमीको टीका ग्रहणा गर्नुभएकाे छ । आफूले टीका ग्रहण गरे पछि उहाँले  आफन्त लगायतलाई टीका तथा अर्शिवाद प्रदान गर्नु भएकाे थियाे  ।. . .


जिप दुर्घटना हुँदा  एकै परिवारका दुई सहित तीनजनाको ज्यानगयो

अर्घाखाँची । अर्घाखाँचीको नरपानी रातामाटामा जिप दुर्घटना हुँदा  मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। सोमबार भएको दुर्घटनामा परि चालकसहित ६ जना गम्भीर घाइते र तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालीका २ का २४ बर्षिय दिलिप अधिकारीको मृत्यु भएको छ। त्यस्तै दाङ जिल्ला लम�. . .


राष्ट्रपति र प्रधानमन्त्रीले कसलाई कतिबजे टीका लगाइ दिने ?

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाईदिने कार्यक्रम पनि तय गरिएको छ । राष्ट्रपतिले आज दिउँसो १ बजेदेखि २ बजेसम्म टीका लगाउन चाहने इच्छुक विशिष्ट व्यक्तित्व तथा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म अन्य व्यक्तिलाई टीका लगाइदिनुहुने कार्यक्रम रहेक�. . .


प्रधानमन्त्री केपी शर्मा अोली झापामा , दशैको शुभकामना कार्यक्रममा सहभागी

भद्रपुर, असोज  २० गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । आज बिहान झापा आउनुभएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान क. . .