धनुषा । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम तथा उपचार गर्ने उद्देश्यका साथ स्वाबको नमूना सङ्कलन कार्य तीव्ररुपमा शुरु भएको छ । यस प्रदेशमा अहिलेसम्म ३० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । सवैभन्दा बढी वीरगञ्जस्थित छपकैयामा एउटै परिवारका १७ जनामा कोरोना पुष्टि भएको हो । यस प्रदेशमा काठमाडौँबाट �. . .
सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आ�. . .
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन कैलालीमा जनस्तरबाटै उल्लङ्घन भइरहेको छ । यहाँका मुख्य शहर धनगढी, अत्तरिया, सुखड, लम्कीलगायत बिहानैदेखि जनता लकडाउनको बेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको शुरुआती चरणमा जनस्तरबाट उल्लङ्घन. . .
पोखरा – कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा दुवै पक्षका घरपरिवारका सदस्यको म�. . .
नेपालगंजका थप एक जनामा कोरोना संक्रमण देखिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ सय २ पुगेको छ । भेरी अंचल अस्पताल, नेपालगन्जको प्रयोगशालामा गरिएको कोभिड-१९ परीक्षणमा १६ वर्षीय युवामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ३० जना व्यक्ति संक्रमण मुक्त �. . .
विहिबार कोरोना संक्रमण पुष्टि भएको कपिल्वस्तुका दुई जना व्यक्तिहरु लुकेर भारतबाट आएको पाइएको छ । उनीहरु १० दिन अघि मात्र भारतको सबै भन्दा बढि कोरोना प्रभावित क्षेत्र मुम्बइबाट लुकेर नेपाल आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । उनीहरु कपिलवस्तुको नाकाबाट लुकेर भित्र पसे. . .
नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान�. . .
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आइटिटिएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्। आईटीटीएफले नेपालबाट १७ ज�. . .
रोल्पा– लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको बिहीबार चट्याङ लागेर मृत्यु भएको छ। चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। चट्याङले भीमबहादुरको एउटा बाख्रासमेत मरेको छ। घटना भए लगतै घटन�. . .
कोरोना महामारीका कारण रोजगारीका अवसर नभएपछि तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा रु चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो । पहिलो चरणमा रु दुई करोड कर्जा . . .
काठमाडौँमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । काठमाडौँको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ । कारलाई ठक्कर दिए पनि ठू. . .
कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट ८ जना शुक्रबार डिस्चार्ज हुने भएका छन् । कोभिड-१९ को संक्रमण पछी विराटनगरस्थित केन्द्रमा उपचार भइरहेको उनीहरुमा पछिल्लो दुई पटक कोरोना भाइरस परीक्षण गर्दा नेगेटिभ आएपछि शुक्रबार विहान १० बजे डिस्चार्ज गरिने अस्पताल स्रोतले बताएको छ । डिस्चार्ज हुनेमा उदयपुर. . .