देशको खबर

छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशतसम्म कमिसन लिएर मात्र चेक दिइँदै

सप्तरी, ६ साउन ।   छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशतसम्म कमिसन लिएर मात्र चेक दिइँदै आएको रहस्य खुलेकाे छ । छिन्नमस्ता गाउँपालिकामा असार महिनामा विभिन्न योजनाहरु सम्पन्न भए पनि अहिले गाउँपालिकामा रकम लिन आउने उपभोक्ता समितबाट गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल कुरुडले स्�. . .


छवि-शिल्पा प्रकरणमा नयाँ ट्विष्ट: जेठी श्रीमतीले हालिन् बहुविवाहको उजुरी

काठमाडौँ, ५ साउन । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिचको झगडामा नयाँ ट्विष्ट आएको छ । ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छविराज ओझा र कान्छी श्रीमती शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी दिएकी हुन् । दुई सन्तानकी आमा हेमाले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुबिबाहको उजुरी दर्ता �. . .


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज एकताका सम्पूर्ण प्रकृया टुङ्ग्याउने

सुरेशकुमार यादव, काठमाडौ साउन ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज एकताका सम्पूर्ण प्रकृया टुङ्ग्याउन लागेको छ । प्रधानमन्त्री निवासमा आज १ वजे बस्ने पार्टीको सचिवालय बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ ले तयार पार्नुको खाकालाई अन्तिम रुप दिइ एकता प्रकृया . . .


धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको सिन्धुली जोड्ने पुल खोलाले बगायो

सिन्धुली, ५ साउन । धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको मकवानपुर र सिन्धुलीको सीमानामा निर्माणाधीन पुलमा बाढीले क्षति पु-याएको छ । बागमती खोलामा आएको बाढीका कारण निर्माणाधीन पुलको टेको बगाउँदा एउटा स्ल्याब बगाउनुका साथै एउटामा क्षति पुगेको छ । बाढीका कारण निर्माणाधीन पुलमा करिब . . .


देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने

काठमाडौँ , ५ साउन । देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशका पूर्वी र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । यस. . .


भत्ता माग्न जाँदा मृत्यु दर्ताको प्रमाणपत्र !

दैलेख, ५ साउन । भगवतीमाई गाउँपालिका–४ जगनाथकी ज्योतिकला खत्री ८२ वर्षकी हुनुभयो । उहाँका श्रीमान् मनिराम खत्री पनि ८४ वर्षको हुनुभयो । उहाँहरु दुवै जनाले ७० वर्ष नाघेदेखि नियमित रुपमा ज्येष्ठ नागरिक भत्ता पाइराख्नुभएको थियो । असारको पहिलो साता नै सबैको घरघरै पुगेर गाउँपालिकाका कर्मचारीले हातहातै भ. . .


नेत्र विक्रम चन्द विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । प्रहरीले गएराति १ बजे लामालाईकाठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो । लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार तथा संगीतकार पहिचान बनाएका लामामाथि गत फागुन १० गते नख्खु. . .


काठमाडौ मै ‘होल बडी चेकअप’मा अस्पतालको मनपरी, १५ देखि २५ हजारसम्म असुली

काठमाडौं, ५ साउन ।  सरकारी तथा निजी अस्पतालले ‘होल बडी चेकअप’को नाममा हजारौं रुपैयाँ असुल्दै आएका छन् । उनीहरूले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । अस्पतालपिच्छे शुल्क फरक फरक हुँदा बिरामीलाई सकस परेको छ । सरकारले प्रभावकारी नियमन र अनुगमन नगर्दा त्यसको प्रत्यक्ष असर आमउपभोक्त�. . .


बेपत्ता भएको ९१ वर्षपछि काजकिरिया

काभ्रेपलाञ्चोक, ४ साउन । बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दु संस्कार अनुसार काजकिरिया थालेका छन्। जन्मले १०० वर्ष पुगेका नन्दीकेशर अधिकारी (बैकुण्ठ) को हिन्दु संस्कारअनुसार काजकिरिया थालिएको हो। गत मङ्गलबा�. . .


किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौ, ४ साउन । किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक आज पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो । भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइ�. . .


विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ

धनगढी,४ साउन ।  विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् ।, असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ के गाउँका २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतल�. . .


साढे १४ लाख लिएर काठमाडौं हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

दोलखा, ४ साउन । १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख र इन्जिनियर पक्राउ परेका छन् । अख्तियारको टोलीले प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाहलाई पक्राउ गरेको हो । अधिकारीको साथबाट १३ लाख ३८ हजार र शाहबाट एक लाख ३० हजार रकम बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान. . .