देशको खबर

मानिसलाई आक्रमण गर्न खोजेपछि तनहुँमा चितुवा मारियो

तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो । स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले �. . .


देशैभर आजको मौसम: पुर्व क्षेत्रमा वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पूर्वी क्षेत्र नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले केही क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाइएको छ । पश्चिमका केही स्थान र मध्य तथा पूर्व�. . .


आज २५६४ औं बुद्ध जयन्ती र उभौली पर्व

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमाकाे दिन २५६४ औं बुद्ध जयन्ती हो। आजको दिन बुद्ध जन्मिएकाे विश्वास गरिन्छ र प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाकाे दिन बुद्ध जयन्ती मनाइन्छ । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।   गौतम बुद्धको जन्म, बुद्धत्व प्रा. . .


पहिलो पटक बेइजिङ्ग पुग्यो नेपाल एयरलाइन्सको विमान, स्वास्थ्य सामाग्री लिएर आज फर्कदै

बेइजिङबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिन हिजो बुधबार अबेर साँझ बेइजिङ उडेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज आज बिहिवार काठमाडौं फर्कने छ । निगमको वाइडबडी जहाजले पहिलोपटक चीनको राजधानी बेइजिङमा चार्टर्ड उडान गरेको हो । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउ�. . .


बाँकेमा संक्रमितको सम्पर्कमा आएका दुईसयको स्वाब संकलन

एकै टोलका २२ जनासहित २३ जना स्थानीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बाँके जिल्लाको नेपालगञ्जमा निषेधाज्ञा जारी गरेर संक्रमितहरुको सम्पर्कमा रहेका कन्ट्याक्ट ट्रेसिंग गर्ने कार्य भइरहेको छ । यसरी कन्ट्रयाक्ट ट्रेसिङ्गमा भेटिएकका दुईसय जनाको स्वाब संकलन पनि गरिएको जिल्ला स्वास्थ्य कार्याल�. . .


नेपालगंजका सबै संक्रमितहरु लक्षण बिहिन, स्वास्थ्य अवस्था सामान्य

नेपालगञ्जका सबै २३ जना कोरोना संक्रमितहरुको उपचार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भइरहेको छ । आइसोलेशन वार्डमा भर्ना गरिएका सबै २३ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिए पनि कुनै स्वास्थ्य समस्या नभएकाले विहान, बेलुका ज्वर. . .


रिक्सा थन्किएको छ, आमदानी सुन्य, घरखर्च कसरी चलाउने ?

-शेरिफ केसी कपिलवस्तु, वाणगङ्गाका शशिकपुर तामाङले तीन वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन् । बिहान जुरुक्क उठेदेखि साँझसम्म यात्रुलाई गन्तव्यसम्म पुर्याउने उनको दिनचर्या थियो तर अहिले बन्दाबन्दीले रोकिएको छ । दैनिक आम्दानीले उहाँको घर खर्च चल्ने गरेको थियो । ‘अहिले अटो चलाउनै पाइँदैन, घर खर्च चल�. . .


लकडाउन उल्लघंन गर्न पत्रकार र सुरक्षाकर्मीको पोशाक दुरुपयोग

–रमेश गिरी भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा स�. . .


लकडाउन जेठ ५ गतेसम्म लम्बियो

विराटनगर । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । हालसम्म नेपालमा कुल ९९ जनामा कोरोना संक्रमण देखिए�. . .


लकडाउन बिच बिहिबार सार्वजनिक विदा

गृह मन्त्रालयले एक सुचना सार्वजनिक गर्दै भोली बैशाख २५ गते विहिबार सार्वजनिक विदा घोषणा गरेको छ । बुद्ध जयन्तीको अवसरमा सरकारले विदा घोषणा गरेको हो । यद्यपी यो निर्णय २०७६ चैत्र १७ गतेको नेपाल राजपत्रमा प्रकाशित भइसहेको थियो । कोभिड-१९ संक्रमणको त्रासका कारण भएको लकडाउनले अधिकाँश कार्यालयहरु बन्द र. . .


एकै दिन १७ जनामा संक्रमण, ९९ पुग्यो नेपालमा कोरोना संक्रमित संख्या

नेपालमा आज मात्र १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस अपडेटमा यो पुष्टि गरिएको हो । राष्ट्रय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिने सबै पर्साका भएको बताइएको छ । संक्रमित हुनेमा २ महिना देखि ६६ वर्षस. . .


आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकि महिलाको स्वाब परीक्षण गरिने

पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो । अस्पतलामा विकको मृत्यु भएपछि कोरो�. . .