भीमदत्तनगर साउन २ । शिक्षकको कुटाईबाट ज्यान गएका भीमदत्त नगरपालिका मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको दश दिनसम्म अन्त्येष्टी हुन सकेको छैन । भारतस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएका उनको पोष्टमार्टम रिपोर्ट नआएकाले अन्त्येष्टि हुन नसकेको हो । शवको पोष्टमार्टम रिपोर्ट �. . .
काठमाडौँ, साउन २ गते । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसा. . .
यलु जोशी काठमाडौंँ, साउन २ गते । साउन लागेपछि हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको छ । यो संस्कृतिले नेपाली किशोरी, युवती हुन् या वयस्क; सबै उमेर समूहलाई छोएको छ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्मसंस्कृति मान्ने पाका महिलामा मात्र सीमित मे. . .
वीरजंग, २ साउन । सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (स�. . .
काठमाण्डौ,२ साउन । लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान तीन बजेतिर काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । केहीबेरमा डोजेरले पहिरो हटाउने तयारी छ । अहिले काठमाण्डौबाट जाने गाडीलाई काभ�. . .
पोखरा,२ साउन । पोखरा रामबजारमा मोबाइल पसल चलाइरहेका रमेश नेपालीले श्रीमती हराएको भन्दै खोजी गरिदिन २ असारमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । रमेशकी श्रीमती २७ वर्षीया लक्ष्मी १ असारमा बेपत्ता भइन् । १ लाख ५० हजार लिएर श्रीमती गायब भएको र छोराछोरीको विचल्ली भएको भन्दै रमेशले प्रहरीमा हारगुहार �. . .
जनकपुर साउन १ , जनकपुरमा एक दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा बस्ने अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा करेन्ट लगाएर आत्महत्या गरेका हुन् । घरको भित्र कोठामा चुकुल लागेको र पति पत्नी दुवैको खु. . .
सरोज आचार्य स्युचाटार (काठमाडौँ), साउन १ गते । चर्मरोगमध्ये छिटो सर्ने लुतोबाट छुटकारा पाउन साउने सङ्क्रान्तिको साँझ अगुल्टो आकाशमा फालेर नाङ्लो ठटाउने गरिन्थ्यो । साउने सङ्क्रान्तिको सांस्कृतिक पक्षको अनेक आयाम त होलान् तर अगुल्टो फालेर लुतो भाग्ने कुरा भने अन्धविश्वास बाहेक के नै हुन्छ र ! त्यसो. . .
प्रकाशचन्द्र भट्टराई, दमौली (भानु), साउन १ गते । तनहुँको भानु नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश मल्लले बाख्रा पालनबाट बार्षिक ५० लाख आम्दानी लिनु भएको छ । । २०६९ सालमा सोही वडाको नावरुङमा प्रकाश एग्रीकल्चर प्रालि फार्म दर्ता गरी २० वटा बाख्राबाट व्यवसाय सुरु गर्नु भएका उहाँले अहिले बाख्राब�. . .
बनेपा । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्�. . .
काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै छ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मुठी खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफ. . .
बर्दिवास, साउन १ गते । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग ९बर्दिवास–सिन्धुली–बनेपामार्ग० को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रह�. . .