काठमाडौँ २२ बैशाख । भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुँचयुक्त विद्युतिय शुशासन सम्वन्धि कार्यशला सम्पन्न भएको छ । पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले अब सरकारी कामकाजलाइ डिजिटलाइज गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे �. . .
काठमाडौं । सार्वजनिक सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई पक्राउ गर्ने सरकारले निर्देशन दिए लगत्तै यातायात व्यवसायीहरु पक्राउ पर्न थालेका छन् । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात क्षे�. . .
सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्�. . .
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन् । विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका–३, देखतभूलीकी संगीता पार्कीको झोलासहितको रकम मोटरसाइकलमा �. . .
धनुषा, वैशाख २१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नम्बर–२ मा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । प्रदेश नम्बर–२ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिप. . .
सिण्डिकेटको पक्षमा देखिएका यातायात व्यवसायीको बन्दका कारण जनजीवन कष्टकर बनेको छ । आज विहान काठमाडौं लगायत देशका विभिन्न भाग न्युन मात्रामा सार्वजनिक सवारी साधन सञ्चालन भएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । साझा, मयुर लगायतका स�. . .
महोत्तरी, रासस । साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ । बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्मे बनेको छ । वर्षेनि गर्मी मौसम शुरु भएलगत्तै यहाँ आउने यी चरा असोज मसान्त. . .
नवलपरासी । गत माघ २२ गते विवाहको अघिल्लो रात १२ बजेपछि गौंडाकोट स्थीत आफ्नै घरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेल बिरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । २८ वर्षीय युवा खरेल विगत ९ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए । करिब तिन महिनाअघि मात्र प्रवासब�. . .
यातायात व्यवसायीहरूले देशभर चल्ने लामो दूरीका सार्वजनिक यातायात बन्द गरेका छन्। सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका हुन्। सार्वजनिक यातायात चलाउन बनाइएका समिति . . .
गौशाला, रासस । भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ । जनकपुरदेखि जलेश्वर �. . .
काठमाडौं, वैशाख २० । राजधानीका विभिन्न स्थानमा मोटरसाइकल तथा स्कुटर प्रयोग गरी पैदल हिँडेका महिलाको सुनका गहना तथा सिक्री लुट्दै आएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले रौतहटको झुनखुनवा–६ घर भई हाल काठमाडौंको मैतीदेवी बस्दै आएका २४ वर्षीय यासिफ सेखलाई पक्राउ गरेको हो. . .
नवलपरासी : पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा–सुविधा रोक्का गर्ने रणनीति बनाएको छ । यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जना�. . .