धनुषा, १६ बैशाख । प्रदेश २ को सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा सांसदको तलब, आवास, भ्रमण, यातायात तथा पानीदेखि बिजुलीसम्म जोडिने गरी पारिश्रमिकसम्बन्धी विधेयक तयार पारेको छ । प्रदेश सभाले पारित गरेअनुसार सेवासुविधा निश्चित हुनेछ, नयाँ पत्रिकामा खबर छ । मुख्यमन्त्री तलब : ६० हजार ९ सय ७० सवारी�. . .
बुटवल, १५ वैशाख । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरे । बौद्ध सम्मेलनमा विभिन्न १५ वटा मुलुकको संस्कृति मन्त्रीहरु आउ. . .
काठमाडौँ, रासस । अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ । लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४–७५ मा कमी आएको हो । निगमको तथ्यांकअनुसार आव २०७४–७५ को आठ महिनामा अन्तर्राष्ट्रिय �. . .
भक्तपुर, वैशाख १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएका छन् । भक्तपुरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानीरुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्द�. . .
कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो । सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर. . .
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा वम विस्फोटमा संग्लन एक महिलासहित पाँच जना विप्लवको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । गत आइतबार यादवको धापाखेलस्थित घरमा बिष्फोट भएको थियो । ललितपुर प्रहरीका एसएसपी गणेश ऐरका अनुसार पक्राउ पर्नेमा नेकपाका लतिलपुर जिल्ला सेक्रेटरी भिम�. . .
धादिङ, रासस । धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेम�. . .
काठमाडाैँ । पाँच विद्यार्थी सङ्गठनले निजी विद्यालयमा लागू गरेकाे शुल्क वृद्धि फिर्ता गराउन माग गरेका छन् । आज अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ र नेत्रविक्रम चन्द विप्लपका विद्र्याथी सङ्गठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दैँ शुल्क वृद्धि फिर्ता गराउन माग गरेका . . .
काठमाडौँ, १४ बैशाख । बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो, आजको नयाँ पत्रिकामा खबर छ । अपराह्न ३ बजेपछि सुरु भएको बैठकमा फेरि श्र�. . .
वैशाख १४ – बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले सात वर्षको अदालती झमेलापछि आफ्नै नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने अधिकार पाएका छन । युरोपियन कोर्टले मेसीको नाममा ब्यापार चिन्ह आफैले प्रयोग गर्न पाउने मुद्धालाई खारेज गरेपछि मेसीले यो उपलब्धि हात पारेका हुन । स्टार फुटबलर भएर. . .
दैलेख, १३ वैशाख । दैलेखको नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले आफूलाई भूमिकाविहीन बनाइएको भन्दै तालाबन्दी गर्नुभएको छ । संविधान अनुसार उपाध्यक्षले निर्वाह गर्नुपर्ने न्यायिक समितिको संयोजक, योजना अनुगमन समितिको संयोजक जिम्मेवारी पनि नदिइएको भन्दै उपाध्यक्ष सिंहले बिहीबार दिउँसो गाउँपा�. . .
काठमाडौँ । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत मह. . .