देशको खबर

१५ वर्षीया बालिकामाथि काठमाडौंमै सामूहिक बलत्कार, पाँच जना पक्राउ

काठमाडौं, ५ पुस । १५ वर्षीया बालिका सामूहिक बलत्कारको सिकार भएकी छिन्। धादिङ्ग घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ मातातिर्थ बस्ने बालिका बुधबार राति बलत्कृत भएकी हुन्।  बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले कैलाली को अत्तरिया नगरपालिका–६ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय डब्बल बहादुर ब�. . .


मोनोरेल चलाउन दुई महानगरले देखाए तत्परता

काठमाडौं, ५ पुस ।  झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल-मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए । तर जनप्रतिनिधि निर्वाचित भएपछि ललितपुर र काठमाडौं महानगरपालिकाले भने संयुक्त रुपमा मोनोरेल संचालन गर्न कम�. . .


काठमाडौँमा मोनोरेलको डिपिआरका लागि सम्झौता

काठमाडौँ, पुस ४ गते । काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ । काठमाडाँै महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौ�. . .


काङ्ग्रेस महासमिति बैठकमा चार प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ, पुस ४ गते । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भन. . .


घरमै पालेको कुकुरले शिशुको लिङ्ग खाएपछि‍….

मकवानपुर । गाउँघरमा प्रायः व्यस्त आमाहरू शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्छन् । शिशुलाई एक्लै घरमा छोडर हिँड्दा गम्भीर दुर्घटना पनि हुन सक्छ । शिशुलाई आँगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजाता चेपाङको परिवारलाई यतिखेर ठूलो समस्या आइपरेको छ । बच्चाला�. . .


फेरि घट्याे पेट्रोल, डिजेल र मट्टितेलकाे भाउ

काठमाडौं, ४ पुस ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।मंगलबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हाे । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा झरेको छ । भारतीय आयल कर्प�. . .


मन्त्री लालबाबु पण्डित कर्मचारी समायोजन बारे बुझ्न ६ सदस्य टोली सहित दिल्ली पुगे

विराटनगर, ३ पुस । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नेतृत्वको टोली संघीयता पछि  कर्मचारी समायोजको अबस्था बुझ्न भारत पुगेको छ । ६ सदस्य टोली सहित भारत पुगेका मन्त्री पण्डित सहित सामान्य प्रशासन मन्त्रालयका सह सहिवको टोलीले आज भारतीय सामान्य प्रशासन मन्त्री डा.जित�. . .


उमेर नपुगी विवाह गर्ने छात्रा विद्यालय छाड्न बाध्य

काठमाडौँ, पुस ३। उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल ९लुम०नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्�. . .


सुनको भाउ बढ्न थाल्यो, तोलाको ५९ हजार ४ सय रुपैयाँ

काठमाडौं पुष ३ । चार दिन स्थिर रहेर हिजो सोमबार घटेको बहुमूल्य धातु सुनको भाउ आजबाट बढेको छ । सोमबार तोलाको ५९ हजार ३ सय पुगेको तेजाबी सुनको भाउ आज मंगलबार १ सय बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँ भएको छ । सुनको भाउ गत साता बिहीबारदेखि आइतबारसम्म स्थिर थियो । चारै दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो. . .


भारतीय तस्कर नेपाल आएर नेपाल प्रहरी कुटे, हतियारसमेत लुटियो

वीरगन्ज पुष ३ । भारतीय तस्करहरुले पर्साको जगरनाथपुरमा रहेको प्रहरी चौकीका प्रहरीहरुलाई कुटपिट गरेर हतियारसमेत लुटेका छन् । जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विसुनदेवा यादवलाई कुटपिट गरी भारतीय तस्करहरुले बन्दुक लुटेर लगेका हुन् । भारतीय तस्क�. . .


निर्मला पन्त हत्या : अझै आएन विशाल र प्रदीपको डीएनए रिपोर्ट

काठमाडौं पुष ३ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको आरोपमा पक्राउ परेका दुईजनाको डीएनए रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नताको आशंकामा काठमाडौंमै राखेर भीमदत्तनगर–१८ का विशाल चौधरी र प्रदीप रावलमाथि अनुसन्धान जारी छ । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले वि. . .


पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन

काठमाडौँ, पुस ३ गते । पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बुढानिलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती सराह गिरीले जानकारी दिनुभयो । सन् १९६० देखि सन् २०�. . .