देशको खबर

जनकपुरको एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट

जनकपुर असार ५ , एकाविहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ । विहिबार विहान लगभग ३ बजे  ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजन�. . .


तपाइको मोबाइल भन्सार छलेर अवैध रूपमा ल्याइएको छ भने अब चल्ने छैन

विश्वास रेग्मी काठमाडौँ, असार ४ गते । भन्सार प्रणाली छलेर अवैध रूपमा भिœयाइने मोबाइल अब नचल्ने भएका छन् । मोबाइल पहिचानका लागि प्रयोग हुने ‘इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई)’ नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि योग्य हुने प्रणाली लागू हुने भएपछि अवैध मोबाइल नचल्ने भएका हुन् । न�. . .


‘बाबुलाई पनि तिमी, आमालाई पनि तिमी ?’

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मंगलबार आफूलाई बोल्न रोकेर प्रमुख विपक्षी कांग्रेसले अमर्यादित चरित्र देखाएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चा�. . .


असारे विकास : एकै दिन १७४ करोडसम्म निकासा

काठमाडौं, ४ असार । खर्च प्रणाली सुध्रिन नसक्दा चालू आर्थिक वर्ष (आव) २०७५/७६ को अन्त्यमा ठूलो परिमाणमा विकास खर्च निकासा भइरहेको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा विकास बजेट खर्च गर्ने परिपाटी यस वर्ष पनि कायमै देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत–वै�. . .


राजधानीमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमण, पीडित भन्छन्- बाइकमा आएर झ्याम्मै पेटमा हान्यो

काठमाडौं, ३ जेठ । राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। दुई साताको अवधिमा राजधानीका ४ जना युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्जले आक्रमण गरेर भागेको पाइएको छ। सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारमा छन्। उनीहरु चिकित्सकको नियमित निगरानीमा छ. . .


कर्णाली नदीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्ष सहित १६ जना बेपत्ता

हुम्ला, ३ असार । कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो। जीप दु्र्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १�. . .


नेपालमा मनसुन आउन अझै केही दिन कुर्नुपर्ने

काठमाडौँ, असार ३ गते । नेपालमा मनसुन आउन अझै केही दिन कुर्नुपर्ने भएको छ । बङ्गालको खाडीमा विकास भएको मनसुनी बादल बल्ल भारतको सिक्किम आइपुगेकाले अझै मनसुन आउन केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । “तर पश्चिमी वायु फेरि नेपाल प्रवेश गरेकाले नेपालका विभिन�. . .


लुक्लामा चार दिनदेखि उडान नहुँदा २०० यात्रु अलपत्र

सोलुखुम्बु, असार ३ गते । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत �. . .


बझाङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

बझाङ, २ असार । बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा मष्टा गाउँपालिका व�. . .


एसइईको नतिजा प्रकाशन यसपटक ढिला हुने , असार दोस्रो सातासम्म कुर्नुपर्ने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुन. . .


आजको मौसम यस्तो : हावाहुरीसहित वर्षाको सम्भावना

आज  देशका पूर्वी भूभागलगायत मध्य र पश्चिमका पहाडी भूभागमा सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली भइ पूर्वका केही  स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । आज राति देशका पूर्वी भूभागलगायत मध्य र पश्चिमका पहाडी भूभागमा सामान्य बदली रह�. . .


अब ‘मेगा रेमीट’ सेवा इजरायलबाट पनि

काठमाडौं, २ असार । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलम�. . .