काठमाडौं, २८ चैत–नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजी)मा डिआईजी सर्वेन्द्र खनाल बढुवा (नियुक्त) भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले खनलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो । खनाल २०४६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । आफ्नै ब्याजका डिआईजी रमेश खर. . .
काठमाडौँ,चैत्र २७ : आम्दनी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा नेपाली नर्सलाई लैजान सकिने संके�. . .
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिएकी छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीकाअनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्यान्डिल एट प्रेसिडेन्डटअफएनपी (@PresidentofNP) रहेको छ । राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकार�. . .
सरोज ढुङ्गेल काठमाडौँ, चैत २७ गते । गर्मी मौसमको सुरुवातसँंगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । विशेषगरी उपत्यकाका ठूला अस्पतालहरुमा गर्मीयामसँगै बिरामीको संख्यामा पनि वृद्धि हँुदै गएको छ । छाडापखालालगायत सरुवा रोगले पनि सताउने गरेको छ । गर्मी मौसमसँगै उपत्यकामा ज्वरो, टाइफाइड, झाडापखाल�. . .
त्तरीया । कैलारीमा महिलालार्इ बलात्कार गर्न खोजेको बदलामा स्थानीयबासीले एक व्यक्तिलार्इ कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइदिएका छन् । कौलीको कैलारी गाउँपालिका–१, दक्षिण मन्झरामा स्थानीय महिलालार्इ बलात्कार गर्न खोजेको अभियोगमा स्थानीय कृष्णप्रसाद चौधरीलाई यस्तो गरीएको हो । उनले चैत्र २३ . . .
कैलाली, २७ चैत । धनगढी प्रिमियर लिग अन्तर्गत आज फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा अपराजित एक्लो टिम काठमाडौं गोल्डेन्सले घरेलु टिमविरुद्ध जित निकालेमा फाइनलमा स्थान बनाउनेछ । यदि साविक विजेता चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाध�. . .
काठमाडौं, चैत २७ – भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका �. . .
काठमाडौँ — गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडाैंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ . . .
काठमाडौं, २५ चैत । भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषिलगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो । प्रधानमन्त्�. . .
बिराटनगर २४ चैत । अरुलाई झुठो मुद्दा लगाउन र गैरकानुनी थुनामा राख्न हुदैन भन्दै प्रतिरक्षा गर्नुपर्ने संबैधानिक निकायले झुठो मुद्दा लगाएर मर्यादा बिपरित कार्य गरेको दुई अधिकारकर्मीले आरोप लगाएका छन । पुर्वाञ्चल मानव अधिकार रक्षक संञ्जालका सल्लाहकार तथा राष्ट्रिय मानव अधिकार आयोगका पुर्व अधिकृ. . .
काठमाडौं, २४ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दै हुनुहुन्छ । भारत भ्रमणमा पुगेकै दिन शुक्रबार एक्लाएक्लै भेटवार्ता गरेका दुई प्रधानमन्त्रीले शनिबार प्रतिनिधिमण्डलसहित छलफल गर्न लागेका हुन् । भारतीय प्रधानमन्त�. . .
भक्तपुर, चैत २३ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख/जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन : फारम भर्न अन्तिम मौका दिएको छ । परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्वर दस्तुर तिरेर आगामी चैत्र २५ गतेभित्र पुनः बुझाउन मौका दि�. . .