देशको खबर

चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी

काठमाडौं, २६ जेठ । चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रहमको समेत स्रोत खोजी गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक. . .


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको देशब्यापी जागरण अभियान आज सकिँदै

काठमाडौं जेठ २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशब्यापी गरेको पहिलो चरणको जागरण अभियान आज सकिँदैछ ।कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर एक महिने जागरण अभियान सञ्चालन गरेको थियो । वैशाख २५ देखि सुरु भएको जागरण अभियान आज ७७ जिल्लामा सभाहरु गरी समापन गरिँदै छ ।काठमाडौंको पहिलो. . .


एक नेपालीको भारतमा हत्या , जङ्गलमा लगेर गाडेको अवस्थामा शव फेला

बैतडी जेठ २५ । बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ ।हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ ।जेठ ६ गते हत्या गरिए. . .


कोरियाली भाषा परीक्षा आजबाट सुरु , ९२ हजार ३ सय ७६ जनाको आवेदन

काठमाडौं जेठ २५ । १० औं कोरियाली भाषा परीक्षा आजबाट सुरु भएको छ ।भाषा परीक्षामार्फत दक्षिण कोरिया जाने नेपालीका लागि भाषा परीक्षा सुरु गरिएको हो । यो वर्ष ईपीएस परीक्षाका लागि ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । यसमध्ये औद्योगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुपालनतर्फ २८ हजार ८ सय ८९ जना. . .


एसिड प्रहारको घटना : युवकलाई घर फर्कदा अपरिचित व्यक्तिले एसिड हाने

बर्दिवास–महोत्तरीको  बर्दिवासमा एक किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा–२ का १५ बर्षीय किशोर सुरज मुखिया रहेका छन् ।     शुक्रबार राति १० बजेतिर बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज  गम्भीर घाइते भ�. . .


गरिखानेको कथा : विदेशबाट फर्कदा खाली हात , स्वदेशमा तरकारी खेतीले मालामाल

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ ।     म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर�. . .


प्रधानमन्त्री केपी शर्मा ओलीेको युरोप भ्रमण आजबाट

काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीे युरोप भ्रमणका लागि शनिबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उक्त भ्रमण दुई पक्षीय हितमा केन्द्रित हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।  प्रधानमन्त्रीको युरोप भ्रमणको पूर्वसन्ध्यामा शु�. . .


’प्लस टु’ साइन्स लक्षित अनलाइन पढाइ सुरु, एमबिबिएसको ’मक टेस्ट’ घरमै बसीबसी

सुभाष भण्डारी काठमाडौं, २५ जेठ । राजधानीको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले प्लस २ साइन्सका विधार्थीको पढाइमा सहयोग पु¥याउने उद्देश्यले अनलाइन सिस्टम सुरु गरेको छ । कलेजले प्रविधि तथा डिजिटल पाठ्यक्रम सामग्री उत्पादकसँग सहकार्य गरी स्याटसम नाम दिइएको यो प्रविधि विकास गरेको हो । अनलाइन लर्निङ पो�. . .


गर्मीमा सक्रिय हुन्छन् सर्पः विषालु सर्पले टोके के गर्ने ?

काठमाडौ, २५ जेठ । गर्मी मौसममा पानी परेको बेला सर्पले पहाड र तराई भागमा बर्सेनी मानिसलाई सर्पले टोक्ने गर्छ। पहाडको तुलनामा तराईमा सर्प बढी विषालु हुन्छन्। तराईको तुलनामा पहडी सर्प कम विषालु हुने र टोकीहाले पनि ज्यानै जाने अवस्था नहुने भएकाले सर्पले टोकिहाले पनि धेरै हात्तिनु नहुने चिकिक्सकको सुझ�. . .


हावाहुरी, चट्यांगसहिको वर्षाको सम्भावना, कुन-कुन क्षेत्रमा छ आज?

काठमाडौँ, २५ जेठ । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्व र मध्य क्षेत्रको मौसम सामन्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै पश्चिम पहाडी क्षेत्रको मौसम पनि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएक. . .


कैलालीमा हावाहुरीको कारण ज्यान गुमाउनेको संख्या दुई पुग्यो, ७० जनाभन्दा धेरै घाइते

कैलाली,२४ जेठ । कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गएको छ । ७० जनाभन्दा धेरै घाइते भएका छन् । बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्त. . .


नेपाल मै यस्तो : मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरियो

दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु गरेका छन् ।     बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआ�. . .