आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हँुदा प्रहरीलाई समस्या भएको हो । सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न. . .
चितवन । एउटै कक्षमा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीका १० बर्षीया बालिका बलात्कृत भएकी छिन् । चैत ११ गते दिउँसो घरमा एक्ले सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छिन् । छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको . . .
काठमाडौँ — सरकारले सार्वजनिक बिदा कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो वर्षका २२ दिन बिदा कटौती गर्ने निर्णय गरेको हो ।सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार अब २०७५ सालमा ८९ दिन सार्वजनिक विदा हुने छ । यसमध्ये ६७ दिन सबैका लागि लागू हुने र २२ दिन विशेष धर्म, जात, क्षेत्र तथा स�. . .
बाजुरा, रासस । बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ । विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा कुटपिट गरेको स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष भुकाखोला लघु जलविद्युत् आ�. . .
काठमाडौं, १४ चैत । जबरजस्ती यौन कार्यमा लगाउने काठमाडौंको गोंगबुका पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुले महिलालाई सरसफाइको काम दिन्छु भनेर होटलमा बोलाइ जबरजस्ती यौन धन्दा लगाउने र त्यसो गर्न नमानेमा कुटपिट गर्ने, खान नदिने र बाहिर निस्कन नदिने �. . .
काठमाडौं,चैत्र १४ : सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकार�. . .
सुरेशकुमार यादव, काठमाडौँ, चैत १४ गते । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच हुन लागेको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता गर्ने गरी तयारी भइरहेको नेताहरूले बताउनुभएको छ । पार्टी एकताका लागि दुईवटा कार्यदल र त्. . .
सुर्खेत । सुर्खेतको पशिचम पञ्चपुरी नगरपालिका– ३ की एसईई परीक्षार्थी गौरीकला रोकायलिएको छ । प्रहरीले हत्याको आरेपमा ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद. . .
काठमाडौँ,चैत्र १४ : विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ ।फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आ. . .
चैत १४ – विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सन् २०१४ विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको छ । विश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमने–सामने हुँदा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो ।रोमाञ्चक बनेको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससको एकमात्र गोल निर�. . .
काठमाडौै १४ चैत । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ । समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन �. . .
काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ असारको अन्तिमबाट मात्रै टेलिभिजन तथा युट्युब च्यामनलमा हेर्न पाइने भएको छ । ‘नेपाल आइडल सिजन–२’ भन्दै केही भिडियो युट्युब च्यानलमा अपलोड भए पनि त्यो आधिकारिक नभएको आयोजकले जनाएको छ । “बुगी बुगी सकिएपछि मात्रै ‘नेपाल आइडल सिजन–२’ टेलिभिजनमा आउने छ,” नेपाल आइडलका प्रवन�. . .