देशको खबर

सडक खन्ने क्रममा ढिस्को खस्दा चारजनाकाे मृत्यु

पोखरा ।  पोखरा महानगरपालिका २० मौजाबिसौनामा सडक बनाइरहेका चारजना मजदुरको पुरिएर ज्यान गएको छ । भलाम–मौजा सडक स्तरोन्नति गर्ने क्रममा भित्तो खन्ने क्रममा पुरिएका सल्यानका तोबान बस्नेत, जोगेन्द्र बुढाथोकी, गणेश वली, खिमलाल वली र जितबहादुर बस्नेतमध्ये चार जनाको शव निकालिएको कास्कीका प्रहरी उपरिक्षक. . .


विश्व एड्स दिवस : एचआइभी सङ्क्रमण दर घट्दो क्रममा

अछाम, मङ्सिर १५ गते । यहाँ एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ सङ्क्रमित पत्ता लाग्ने दर घट्दै गइरहेको हो । विगत ११ वर्षको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी एड्सका नयाँ बिरामी फेला पर्ने दर निकै सुधारोन्मुख रहेको स्वास्थ्य कार्या. . .


‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जाने

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् । यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेल. . .


उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व , ताजा नतिजा यस्तो

काठमाडौँ, मङ्सिर १५ गते ।   शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ । मार्तडी ः बाजुराको त्रिवेणी नगरपालिका–१ छतारा. . .


प्रधानमन्त्रीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको कामना दिन सकिने

काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ । प्रधानमन्त्री ओलीलाई केपी शर्मा ओली डटकमडटएनपी  पउकजबचmबयष्।िअयm।लउ मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त�. . .


दक्षिण एसियालाई एकजुट बनाउँदै साग, आज उद्घाटन

प्रजित शाक्य काठमाडौँ, मङ्सिर १५ गते । खेलकुद विश्वलाई एकजुट पार्ने सबभन्दा सजिलो माध्यम हो भनिन्छ । त्यसैले त ब्यारोन पियरे डी कुबर्टिनले विश्वलाई एकै थलोमा अनुभव गर्ने सपना आधुनिक ओलम्पिकमार्फत साकार गर्नुभयो; जुन खेलकुद निकै प्रभावकारी बन्यो र त्यसपछि क्षेत्रीय खेलकुदहरू हुन थाले । दक्षिणपूर्. . .


सिरहा सदरमुकाममा रहेको नगर प्रहरीबाट ८ थुनुवा फरार

सिरहा । सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको नगर प्रहरीबाट ८ थुनुवा फरार भएका छन्। विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना फरार भएका हुन्। सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले ७/८ जना थुनुवा भागेको जानकारी पाएको बताए। उनले भने, ‘म अहिले सिरहाको कल्याणपुरको �. . .


रोल्पाको थबाङमा वडाध्यक्षका लागि न्यून मतदान

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-१ को वडाध्यक्षका लागि भएको उपचुनावमा न्यून मतदान भएको छ । जम्मा १ हजार २ सय ७४ जना मतदाता रहेको वडा नम्बर १ को अध्यक्षको चुनावमा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । प्रतिशतको हिसावले यो १७ प्रतिशत भन्दा पनि कम �. . .


मेडिकल कलेजले शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै

देवबहादुर कुँवर काठमाडौँ, मङ्सिर १४ गते । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्त तथा बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकले अझै आनाकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच मङ्गलबार शुल्क फिर्ता गर्ने विषयमा सहमति भए पनि कुनै मेडिकल कलेज. . .


अभिभावकलाई महत्वपूर्ण : सम्झाएर मात्र सुधार्न सकिन्छ बालबालिका

यलु जोशी काठमाडौँ, मङ्सिर १४ गते । केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो । धेरै नराम्रो प्रतिक्रिया पनि आयो । के बच्चालाई यसरी पिट्नुहुन्छ त ? अभिभावक अनुशासनको नाममा अथवा आफ्नो रिस बालबालिकालाई पिटेर वा गाली गर्ने गर्छन् । सङ्कटा मन्दिरमा दर्शन गर्न आउनुभ�. . .


वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित दाङमा बम बिस्फोट

दाङ। वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित गरेर दाङमा बम बिस्फोट भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा न १६ बाहुन डाँडामा शनिबार बिहान बिस्फोट भएको हो । शनिबार बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसा�. . .


सभामुखविहीन प्रतिनिधि सभा, सुरु भएन दलहरूबीच परामर्श

नारायण काफ्ले काठमाडौँ, मङ्सिर १३ गते । प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको दुई महिना पूरा भएको छ । सङ्घीय संसद् आह्वान नभएका कारण निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । राजनीतिक दलहरूबीचमा भावी सभामुख चयनबारे गम्भीर परामर्श पनि हुन सकेको छैन । सभामुख नहुँदा कतिपय महŒवपूर्ण काम रोकिएका छन् । सभामुखक. . .