काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढ. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेको जानकारी दिएका छन्।क्रियाशील सदस्यता खारेजीको प्रश्न उठेपछि उनले सामाजिक संजालमार्फत प्रष्टिकरण दिएका हुन् । उनले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको जनाएका हुन् । . . .
विराटनगर । नेपालको लघुवित्त क्षेत्रमा ऐतिहासिक ठुलो मर्जर प्रक्रिया अघि बढेकाे छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय का�. . .
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनु�. . .
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्�. . .
विराटनगर । विराटनगर–६ स्थित ग्रीन पिस एकेडेमी विद्यालयले आफ्नो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले प्रत्येक वर्षझैँ यस वर्ष पनि विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कविता, वक्तृत्वकलालगायतका विभिन्न प्रस्तुति मार्फत आफ्नो प�. . .
विराटनगर । जीवन कहिलेकाहीँ यस्तो अवस्थामा पुर्याउँछ, जहाँ एकपछि अर्को समस्या आउँदा मानिससँग विकल्प भन्दा बढी सहनशीलता मात्र बाँकी रहन्छ । विराटनगर महानगरपालिका–३ का सुरज भण्डारी अहिले त्यस्तै कठिन मोडमा उभिएका छन् । उनको परिवारका दुई मुख्य सदस्य एकै समयमा गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन�. . .
विराटनगर । विराटनगरको मुख्य सडक कोशी राजमार्ग अन्तर्गत धरान जाने बाटोमा पटक–पटक सवारी दुर्घटना हुने समस्या बढ्दै गएको छ। विशेषगरी रातिको समयमा स्पष्ट नदेखिने सडक डिभाइडरका कारण दुर्घटना बढेपछि यसलाई लक्षित गर्दै विराटनगरमा जनचेतनामूलक अभियान सुरु गरिएको छ। बरगाछीदेखि कञ्चनवारीसम्मको व्यस्त सड. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरिका विमानस्थलहरूमा सरसफाइ र यात्रु सेवा सुधार गर्न विशेष अभियान सञ्चालन गरेको छ । मन्त्रालयले गत शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरिका सबै विमानस्थलमा यात्रु सेवा, सरसफाइ तथा म�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूका क्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत�. . .
काठमाडौँ । गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको ‘प्रेमको जीत’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्स र विरह समेटिएको प्रेमको जीतमा अभिनेता आर्यन सिग्देलको बेजोड अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा तयार गरिएको भिडियोमा आर्यनका अलावा शंकर श्रेष्ठ र सुन्दरी मोड. . .
सुर्खेत । जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भएका हुन् । भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाईते भएका हुन् । भा�. . .