देशको खबर

दमकमा सडक उद्घाटनपछि ओलीले भने ः ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नती आयोजनाको आइतबार उद्घाटन गरेका छन्  ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सडक नेपालभरका १७ सडकमध्ये एक हो ।  ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भए. . .


मध्यराती मोरङको कटहरीमा बन्दाकोपी लोड गरिएको गाडीबाट गाँजा बरामद

विराटनगर । पहाडी जिल्लाबाट अवैध रुपमा ल्याइएको अवैध गाँजा मोरङको कटहरी हुदै भारत तर्फ तस्करी गरेर लैजादै गरेको गाँजा प्रहरीले ट्रक सहित बरामद गरेको छ । प्रहरीले शनिबार राति बन्दाकोभी लोड गरिएको ट्रकबाट ३ हजार १ सय ५० किलो गाँजा बरामद गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपाल. . .


नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन् । आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले नेपालमा थोरै सङ्ख्�. . .


विराटनगरको हिमालय दर्शन कलेजका १२१ विद्यार्थी शोल्टी होटलमा दिक्षित

विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस विराटनगरको हिमालय दर्शन कलेजले २०७७ सालको व्याचका १२१ जना विद्यार्थीलाई दिक्षित गरेको छ । कलेजबाट ५ वटा विषयमा स्नातक तह उत्तीर्ण गरेका एक सय बढी विद्यार्थीहरुलाई ईटहरीको सोल्टी होटलमा शनिबार आयोजित एक भव्य समारोह विच विद्यार्थी दिक. . .


साफ यू २० च्याम्पियनसिप ःनेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो।   सन् २०२२ यता  सिनियर महिला टिम र �. . .


दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गतको दुई वटा समितिको बैठक बस्दै छ  ।आइतबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन,मन्त्रालयसँग सम्बन्धित आ.व. २०८१÷०८२ �. . .


आज काठमाडौँ महानगरपालिकाको नगरसभा हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ। शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ।   देशका ६ मध्ये पाँच महानगरपालिकाले. . .


प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, सूचना �. . .


विभिन्न कार्यक्रम गरेर आज २१२ औँ भानु जयन्ती मनाइँदै

काठमाडौं । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाइँदैछ । विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानु भक्त आचार्यको जन्म परिवारमा भएको हो।ब्राह्मण परिवारको जन्म भएकाले भान�. . .


आजको मौसमः यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको महाशाखाले जनाएको छ।आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा व. . .


टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको शुरुवात गरेका छन् । साथै मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत शुरु गरेका छन् ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० क�. . .


पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्सङ्गदीक्षा’ पुस्तकको लोकार्पण, नेपाली समाजलाई नैतिक मार्गदर्शन दिने विश्वास

काठमाडौं  । पूर्वराष्ट्रपति डा. रामवरण यादवले शनिबार काठमाडौंको बसन्तपुर दरबारस्थित हनुमानढोका संग्रहालय प्राङ्गणमा आयोजित एक विशेष समारोहमा ‘सत्सङ्गदीक्षा’ पुस्तकको नेपाली संस्करण लोकार्पण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत हनुमानढोका दरबार संग्रहालय विकास समि. . .