सरकारले आन्तरिक उडान तथा लामाेदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय लिनुपरेको सरकारका एक मन्त्रीले जानकारी दिनुभयो । आइतबार बेलुका प्रधानमन्त्र�. . .
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क न. . .
नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् । सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एशोसिएसनका अध्यक्ष . . .
१. अफ्रीका महादेशलाई कहिले देखि ‘Wild Polio’ भाइरस मुक्त घोषित गरियो? ~ २५ अगस्ट २०२० २. नेपाली साहित्यको इतिहासमा ‘लाटो साथी’ भनेर चिनिने विष्णुराज आत्रेयको निधन कहिले भयो? ~ २०७७ श्रावण ३ ३. वाफ बाट चल्ने मेसिन, (स्टिम इन्जिन)का आविष्कारक को हुन् ? ~ जेम्स वाट ४. बाघ गणना-२०१८ अनुसार हाल नेपालमा बाघको संख्या कत. . .
गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज (आइतबार) तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको . . .
प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको छ । स्थानीय दुई दर्जन युवाले प्रहरीमाथि दुव्र्यवहार र हातपात गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । घटनामा गाडीचालक प्रहरी हवल्दार दीपक श्रेष्ठ साम�. . .
विद्यालयमा जुवातास खेल्ने विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो खैरहनी नगरपालिका वडा नम्बर-२ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय खैरहनीको टोली विद्यालयमा पुगेको थियो । विद्यालयको कक्षाकोठामा जुवातास खेलिर�. . .
१. बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिंगको प्रथम कार्यकाल कहिले सकिदै छ ? ~ २०७७/०५/२९ [नेपालमा १८ घण्टा लोडसेडिङ हुँदाहुँदै कार्यकाल सम्हालेका कुलमानले नेपाललाई लोडसेडिङ मुक्त बनाउन मुख्य भूमिका खेलेका छन्, साथसाथै बिद्युत प्राधिकरणलाई नेपालको सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थानको रुपमा �. . .
नोभेल कोरोना भाइरसको संक्रमणको थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको छ । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेको डा. गौतमले बताए । मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एक�. . .
सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यन्न सङ्कलन गरिरहेका छन् । ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जान�. . .
१. भर्खरै सम्पन्न युरोपा कपको उपाधि कुन टिमले जित्न सफल भयो ? ~ सेभिल्ला [छैठौ पटक उपाधि जित्ने क्रममा सेभिल्लाले इन्टर मिलानलाई ३-२ गोलअन्तरले हराएको] २. बिद्यालयहरुको आन्तरिक मूल्यांकन बाट प्रकाशित गरिएको एस.ई.ईको रिजल्टमा ४.० जी.पी.ए ल्याउने विद्यार्थीको संख्या कति थियो ? ~ ९३१९ ३. राष्ट्रियकबि माधब प. . .
कर्णाली प्रदेशमा ५३ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । आरटी पिसिआर परीक्षण गरिएका जम्मा व्यक्तिमध्ये ५० हजार ८७ जनाको नेगेटिभ र दुई हजार ३१३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । आज १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३१३ पुगेको हो । कर्णाली प्रदेश अस्पत�. . .