१. नेपालको सबैभन्दा पछिल्लो पटक घोषणा गरिएको राष्ट्रिय निकुन्ज कुन हो ? ~ बाँके रा.नि. , वि.स. २०६७ असार २८ गते [सबैभन्दा पहिलो रा.नि: चितवन रा.नि, वि.स. २०३०] २. ‘प्रेम र सुन्दरताकी देवी’ भनेर चिनिने ग्रह कुन हो ? ~ शुक्र (भेनस) ३. कूटनीतिक रहादनी भएकालाइ इजरायल प्रवेश गर्न र ९० दिनसम्म बस्न भिसा नचाहिने गरि नेपा�. . .
१.‘Doing Business Report, 2020’को प्रतिवेदन अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ ? ~ ९४औ [सन् २०१९मा ११०औ स्थानमा रहेको नेपालले १६ स्थान फड्को मारेको छ, यस प्रतिवेदनको अग्रस्थानमा न्युजिल्यान्ड रहेको छ भने अन्तिम स्थान(१७३)मा अफगानीस्तान रहेको छ] २.बिश्वको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘च्याम्पियन्स लिग’को यस संस्करणक�. . .
विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुव्र्यवहार नगर्न अपिल गरेको छ । आयोगका सचिव वेद भट्टराईले सोमबार विज्ञप्ती जारी गरी जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्�. . .
चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम शुरुआत भएको जानकारी दिनभयो । हात्ती. . .
स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो । हवाई उद्धा�. . .
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवा आजदेखि पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्म�. . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारवाही गरेको जनाएको छ । आजसम्म कुल चार लाख ६४ हजार २१६ व्यक्तिलाई नियन्त्रणमा लिइ सोमध्ये तीन लाख ९० हजा ५४५ जनालाई सम्झाइबुझाइ गरी छाडिएको तथा ४२ हजार ६५ जनालाई मास्क वितरण गरी सम्झाइबुझाइ पठाइएको जनाइएको छ । यस्तै �. . .
गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गति. . .
१. कुन अमेरिकी कम्पनिले बुधबार भर्खरै २ ट्रिलीयन बजार मुल्य कटाउन सफल भएको छ ? ~ एप्पल २. साहित्यकार मदनमणि दिक्षितको निधन कहिले भएको थियो ? ~ सन् २०७६ श्रावण ३० ३. Machine Readable Passport (MRP) प्राप्त गर्ने प्रथम सर्वसाधारण व्यक्ति को हुन्? ~ गोबिन्द थापा ४. साहित्यमा कतिवटा रस हुन्छन् ? ~ ९ वटा ५. विश्वकै पुरानो फुटबल प्र. . .
विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुन. . .
चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वा�. . .
पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गर्नुभएको हो । सरकारी अस्पतालका नर्सिङ, पारामेड. . .