सिरहा । सिरहाको कल्याणपुर ८ मा किशोरीमाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घरमा साँझको बेला कोही नभएको अवस्थामा मौका मिलाई त्यही गाउँका २२ वर्षीय मो रहिम मन्सुरीले १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका हुन् । घरमा पसी मुख छोपी जबर्जस्ती करणी गर्ने प्रयास गरेपछि ब�. . .
काठमाडौं। नेपाल र चीनबीचमा भएको १४ बँुदे संयुक्त वक्तव्यमा सगरमाथाको उचाइको विषयसमेत समेटिएको छ । दुवै देशको सीमा छुट्याउने विश्वकै अग्लो सगरमाथा हिमालका विषयमा दुई देशको संयुक्त वक्तव्यको बँुदा नम्बर ८ मा यस्तो विषय समेटिएको हो । सो बुदाँमा नेपाल र चीनबीच सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने . . .
रौतहट : रौतहटको इशनाथ नगरपालिकामा आइतबार एक युवकको नाटकीय ढंगले गोली हानी हत्या भएको छ। भारतीय नम्बरको मोटरसाइकलको बीचमा राखेर ल्याइएका युवकको त्यही मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेर हत्या गरेका हुन् । गोली प्रहार गर्ने युवा सवार नम्बर नखुलेको मोटरसाइकल पुन भारततर्फ भागेको प्रत्यक्षदर्शीले. . .
काठमाडौं । नेपालमा प्रतिवर्ष तीन लाखभन्दा बढी महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगतको, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार वार्षिक तीन लाख २३ हजार जना महिलाले गर्भपतन गराउने गरेका छन् । जसमा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको स्वास्थ्य सेवा विभाग अन्र्त. . .
काठमाण्डौ । नेपाल र चीनबीच बहुचर्चित काठमाण्डाै–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेलमार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो । यस्तै सुरुङ मार्ग निर्माणका सन्दर्भमा पनि सम�. . .
रौतहट । सङ्घीय सांसद मोहमद आफताब आलमलाई पक्राउ गरेकोप्रति नेपाली काँग्रेस रौतहटले आपत्ति जनाएको छ । सांसद आलम पक्राउको खबर मिडियामा आएसँगै काँग्रेसका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालयमाथि ढुङ्गामुढा समेत गरेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णप्रसाद यादवले आइतवार अपरान्ह गौरस्�. . .
काठमाडौं। सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन् । ती आयोजनाको कूल लागत रु दुर्ई खर्ब बढी रहने छ । चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिवसीय राज�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति आभार व्यक्त गरेका छन् । राष्ट्रपति सी लाई विमानस्थलबाट विदाइ गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको बताएका हुन् । 'मित्रराष्ट्र जनवादी ग�. . .
नमस्ते, चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन्। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु। यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो। यहाँ मैले पुराना तथा . . .
जनकपुर । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको टोलीले सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिलाविहारी नगरपालिका –१० बस्ने २७ वर्षीय विश्वनाथ साहलाई शुक्रबार सशस्त्र प्रहरीको स्क्वाइट टोलीले पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयला. . .
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शितल निवासमा भेटवार्ता सुरु भएकाे छ । चिनियाँ राष्ट्रपति सी भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाण्डौ आउनुभएको हो । [caption id="attachment_97500" align="alignnone" width="1124"] चीनका राष्ट्रपति सी चिनफिङलाई शनि�. . .
काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा प्रदर्शनको तयारी गरिरहेका २२ जना ‘फ्रि तिब्बत’ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट २२ जनालाई पक्राउ गरिएको महानगरी�. . .