देशको खबर

बालिका बलात्कारको आरोपमा झारफुक गर्ने तान्त्रिक पक्राउ

बाँके, २२ भदाै ।  बालिका बलात्कारको आरोपमा झारफुकको काम गर्ने एक तान्त्रिक पक्राउ परेका छन् ।  नेपालगञ्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीमाथि बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बह. . .


कानुनको अभावमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको मुख्यमन्त्रीहरुकाे निष्कर्ष

पोखरा, २२ल  भदाै । प्रदेश सरकार प्रभावकारी संचालन नभए संघीयताको कार्यान्वयन असम्भव नरहेको निष्कर्षका साथ पोखरामा भएको मुख्यमन्त्रीहरुको भेला शुक्रबार सकिएको छ । केन्द्र र स्थानीय तह फरकरुपमा पहिल्यैदेखि क्रियाशील रहेको र संघीयताले थपेको नयाँ संरचना प्रदेश भएकाले सोही अनुसार कानुनी, बित्तिय र प्र�. . .


चारदलले कानुन उल्लंघन गरेबापत १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने

काठमाडौं, २२ भदौ । प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।  राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेबापत जारिमाना ति. . .


५९ वर्षीया दमन्तीदेवीको हत्या अभियोगमा युवक प्रक्राउ

लमजुङ, २२ भदाै । हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेका छन् । सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक य�. . .


अपहरणको आरोपमा आठ जना पक्राउ

काभ्रे -२२ भदाै ।  अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले बिहीबार आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष. . .


पारस र हिमानी एउटै मञ्चमा : छुट्टाछुट्टै आए, ‘सी यू’ भन्दै बिदा भए

गाेरखा, २१ भदाै । पालुङटारको व्यस्त वजार ठाँटीपोखरी नजिकैको विद्यालयमा भवन उद्घाटनसहित वक्ताहरुले पुनर्निर्माण लगायतका विषयमा गम्भीर भनाई राखिरहे पनि सहभागी धेरैको ध्यान भने पारस र हिमानी शाहतर्फ थियो । मञ्चको बीच भागमा कोमल शाह र उहाँको बायाँतर्फ पारस र दायाँतर्फ हिमानी बसेका थिए । कुनै बेला पारस �. . .


त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोड

काठमाडौं भाद्र २१: त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले विहिबार उपकुलपतिको कार्यालय तोडफोड गरेका छन्। स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकोले त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गरेका. . .


अमेरिकी डलरको मूल्य ११५ रुपैयाँ ११ पैसा पुग्यो

बिराटनगर भदौ २१ , निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो। राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर भने ११४रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ। भारतीय रुपैयाँ डलरको तुलनामा कमजो�. . .


पेट्रोलियम पदार्थको मूल्य बढ्यो , यस्तो छ नयाँ मूल्य

काठमाडौं भदौ २१  । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गर्छ । बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ र एलपीजी ग्यासमा २५ रुपैयाँ बढाएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय �. . .


१० वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं भदौ २० । ललितपुरमा १० वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्  ।  बाडेगाउँस्थित सम्बन्ध विच्छेद भइसकेकी श्रीमतिपट्टिकी १० वर्षीया छोरीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसर ललितपुरका डीएपी नरेन्द्र चन्दले बताए । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन�. . .


स्विट्जरल्यान्ड सरकारले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने

काठमाडौं भदौ २० । स्विट्जरल्यान्ड सरकारले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सुरक्षित आप्रवासन परियोजनको तेस्रो चरण कार्यान्वयनबाट प्राप्त हुने १ करोड ८१ लाख २१ हजार स्विस फ्रान्क (२ अर्ब १२ करोड २७ लाख ५८ हजार रुपैयाँ) नेपाल सरकारले स्विकार गर्ने भए�. . .


सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि…

काठमाडौं, भदौ २० गते । सुन तस्करले सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि घटनाले अर्कै मोड लिनपुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विशेष सुराकीको आधार मङ्गलवार बिहान नागढुङ्गाबाट दुई किलो सुनसहित छ जनालाई पक्राउ गरेको थियो तर दिउँसो प्रहरी परिसर कार्यालय टेकुमा आयोजित पत्रक�. . .