देशको खबर

रिसको झोंकमा आफ्नै पतिको हातका औंला काटी पोलेर खाइन श्रीमतीले

१३ पुस, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के बस्ने ६४ वर्षिय रिसमी महताराले श्रीमानको हातका औंला काटी पोलेर खाएको अभियोगमा पक्राउ परेकी छिन् । बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटी पोलेर खाएको उजुरी परेपछि तुलसीपुर प्रहरीले उक्त मही. . .


आज सुनको भाउ रु ३०० सयले बढ्यो

आज सुनको भाउ रु ३०० सयले बढेको छ । बुधबार छापावाला सुन तोलामा ५५ हजार ३०० रुपयाँ थियो । आज छापावाला सुन ५५ हजार ६०० सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ५५ हजार ३०० सय रहेको छ । यस्तै आज चादी तोलामा ७ सय ४५ मा कारोबार भईरहेको छ ।. . .


ओली-दाहाल भेटवार्ता : पार्टी एकताको प्रक्रिया सुरु भएको ठहर

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । चितवनबाट काठमाडौं फर्केपछि माओवादी अध्यक्ष दाहाल ओली निवास बालकोट पुगेका थिए । दुई अध्यक्षबीच डेढ घण्टा चलेको छलफलमा पार्ट�. . .


नयाँ सरकार गठनको लागि पहल सुरु गर्यो एमालेले

काठमाडौँ, पुस १३ गते । नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र)सहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिस्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरू सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला ए�. . .


तास खेलिरहेका भन्सारका सुब्बासहित १५ जना पक्राउ परे

रसुवा, पुष १३, रसुवाको टिमुरेमा सञ्चालित होटल तथा मेसमा तास खेलिरहेका भन्सारका सुब्बासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्सारका सुब्बा, व्यापारी तथा सवारी चालक रहेका छन् । तास खेलिरहेको सुराकीको आधारमा होटलबाट ८ जना र मेसबाट ७ जनालाई प्रक्राउ गरेको सीमा प्रहरी चौकी टिमुरेले जना�. . .


लिरिल फ्रेस सिजन ४ को उपाधि हिसिला महर्जनले जितिन्

काठमाडौं । लिरिल फ्रेस सिजन ४ को उपाधि हिसिला महर्जनले जितेकी छन् । “लिरिल फ्रेश फेस”को चौथो संस्करण मंगलबार राति समाप्त भएको थियो । ७ सय भन्दा बढी इन्ट्रीबाट छानिएर हरेक टाष्क र एपिशोडमा उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट ३ मध्ये सर्वोत्कृष्ट भएर हिसिला महर्जन लिरिल फ्रेश फेस सिजन ४ को विजेताको उपाधि�. . .


नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न चिनियाँ कम्पनी संग सम्झौता

काठमाडौं । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच प्रारम्भिक सम्झौता भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर �. . .


चर्को नाराबाजी र विरोधबीच गाउँपालिकाको नाम परिवर्तन

रोल्पा । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ। दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो। पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुँदै आएको थियो। दोस्रो गाउँसभाले �. . .


आफ्नै भतिजीलाई बलात्कार गर्नेलाई दश वर्ष कैद सजाए

सिन्धुपाल्चोक । सिन्धुपालचोकमा आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्ने एक ब्यात्तीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायँको फैसला गरेको छ । गत असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका ११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए । अदालतले पीडित बालिक. . .


सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम (रासस) । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आ�. . .


एक सातामा प्रदेशसभाले पूर्णता पाउने

काठमाडौँ, पुस १२ गते । अबको एक सातामा प्रदेशसभाले पूर्णता पाउने निश्चित भए पनि निर्वाचनको अन्तिम परिणाम बुझाउनेबारे भने केही कानुनी जटिलता देखिएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउने व्यवस्था छ । तर, अहिलेसम्म प्रदेश प्रमुखको नियुक्ति भएको छ. . .


आज क्रिसमस डे , नेपालमा पनि आज सार्वजनिक बिदा

काठमाडौँ (रासस)।  क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, श�. . .