कञ्चनपुर, पुस ९ गते । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा माघ ५ र ६ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा विराट सत्संग समारोह हुने भएको छ । समाजमा आध्यामिक जागरण विस्तार गर्दै आत्म ज्ञानको प्रचारप्रसार गर्ने, मानव धर्म वैदिक सनातनदेखि चलिआएको अनेक धर्मको सार तत्वबारे जानकारी गरा. . .
आकर्षक जागिर लगाइदिने भनेर गाउँका किशोरीहरुलाई नयाँदिल्लीमा पुर्याएर बिक्रि गर्ने नुवाकोटका सुन बहादुर तामाङ पक्राउ परेका छन् । २ वर्षअघि उनले दुई किशोरीलाई दुई किशोरीलाई नयाँदिल्लीको कोठीमा लगेर बिक्रि गरेका थिए । पछि पीडित किशोरीहरु नेपाल फर्किएर प्रहरीमा उजुरी गरेका हुन् । प्रहरीले तामाङला�. . .
कालीकोट (रासस) । म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ ग�. . .
धनुषा । धनुषा क्षेत्र नं ३ मा पुन मतदान गर्न माग गर्दै सर्वाेच्चमा रिट दयार गरेको थियो । रिटमाथि शुक्रबार भएको सुनुवाईमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो । उक्त क्षेत्रमा राजपाका नेता राजेन्द. . .
काठमाडौँ। ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बाल. . .
पोखरा (रासस) । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले �. . .
कालीकोट (रासस) । प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबे�. . .
प्रदेशसभातर्फको समानुतपातिक नतिजा निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ । अहिले बिहान बस्ने निर्वाचन आयोगको बैठकलेव दलहरुले प्राप्त गर्ने सिट संख्या घोषणा गर्ने तयारी गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । प्रदेश नम्बर १ देखि ७ सम्म दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गरिन ल. . .
काठमाडौं, रासस । सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो । सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहन. . .
नवलपरासी, रासस । नवलपरासी (बर्दघाट सुस्ता) पूर्व नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम दिन थालेको छ । स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमालाई लक्षित गरी नमूना सुरक्षित मातृत्व कार्यक्रममार्फत जनही पाँच हजार प्रोत्साहन भत्ता रकम प्रद. . .
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २ सय २० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा बिहीबार गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट संख्यालाई आयोगले बिहीबार घोषणा गर्ने तयारी गरेको हो । �. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढ�. . .