देशको खबर

कोभिड–१९ ले ल्याएको चुनौती र अवसरमा सहकार्य गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग आह्वान गर्नुभएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले आज आफूसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्र�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५

१. नेपाल सरकारले सुरुवाती चरणमा श्रावण २१ गते कतिवटा जिल्लामा निषेधाज्ञा जारी गर्यो ? ~ १५ २. नरेन्द्र मोदीले भारतको अयोध्यामा कहिले राम मन्दिरको शिलन्यास गरे ? ~ २०२० अगस्ट ०५ ३. काठमाडौंमा सम्पन्न भएको १३औ साग गेम्समा नेपालले कुन कति पदक हात पार्यो ? ~ २०६ वटा (५१ स्वर्ण, ६० रजत र ९५ कास्य) ४. हाल सार्कका म. . .


उपत्यकाका प्रशासनमा अत्यावश्यक बाहेकका सेवा स्थगित

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने भएको छ । बन्दाबन्दीपछि असार १ गतेबाट उपत्यकाको तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेकोमा सङ्क्रमणको जोखिम बढेको भन्दै साउन २५ गतेदेखि सेवा स्थगित गर्न�. . .


श्रीमती र छोरीलाई तेजाब हानेको घटना हल्ला मात्र

काठमाडौँको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो । घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ । रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गए राति श्री�. . .


कोभिड–१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय गर्दै कोभिड–१९ विरुद्ध सक्रिय भएका हुन् । �. . .


टुटल र पठाओ लगायतबाट यात्रु बोक्ने सेवाबारे अझै अन्योल

दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ । संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐनमा सो व्यवस्था समेट्ने ग�. . .


सङ्क्रमित बढ्न थालेपछि कोभिड–१९ अस्पतालमा शय्याको अभाव

उपत्यकामा दिनहुँ कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने सङ्ख्या बढिरहेको छ । बिहीबार मात्र उपत्यकामा ८७. . .


हाम्रो पात्रोको हाम्रो ज्योतिष सुविधाको श्रावण अफर

नेपालमा सर्वाधिक धेरै डाउनलोड भएको मोबाइल एप्स हाम्रो पात्रोले आफ्ना बिभिन्न फिचर र सुविधामार्फत नेपाली प्रयोगकर्ताहरुको जीवन सहज बनाँउने मात्र नभई सम्पूर्णपमा नेपालीपनालाई नै प्रविधिमार्फत पूर्नव्याख्या गर्दै आएको छ । नेपाली चाडवाड र तिथिमितीको एप्समार्फत जगजाहेर हेक्का राखिदिने मात्र नभई इन. . .


युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान

युट्युबलगायत अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचा. . .


लहानमा निषेधाज्ञा जारी

सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्�. . .


एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्य�. . .


२०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू

मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली ला�. . .