काठमाडौं । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आज पूरा हुँदैछ ।शरीरमा एण्टीबडीको मात्रा बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए । उनको आज सातौं पटक प्लाज्मा फेरेसीस गरिँदैछ । यसपछि भोलि चिकित्सकहरुले रिपोर्ट हेरेपछि उ. . .
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग झण्डै २ हजारको संख्यामा कर्मचारी भर्नाको लागि आह्वान गरेको छ । विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो । विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फ�. . .
काठमाडौँ । प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ ।फ्रान्सका लागि. . .
वीरगञ्ज । प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा गोली चलेको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हतियार देखाई भाग्ने क्रममा प्रहरीले मंगलबार राति गोली प्रहार गरी एक जनालाई प्रक्राउ गरेकाे छ। वीरगञ्ज महानगरपालिका १६ बस्ने सन्तोष दासले प्रहरीलाई हतियार दे. . .
पोखरा । स्याङ्जाको हरिनास गाउपालिका ३ स्थित ललहीको मिनडाँडामा बुबा र छोराको हत्या भएको छ। मंगलबार बिहान करिब ४ बजे तिर २९ वर्षका बाबु चित्रबहादुर खड्का र उनका ४ वर्षका छोरा रिजनको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रशासन कार्यालय स्यांजाले जानकारी दिएको छ। स्याङ्जाका निमित्त प्रमुख जिल्ल�. . .
काठमाडाैं । लागूऔषध गाँजा सेवन गरेर होटलका कर्मचारीको हत्या प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरका विनय वाइबा लामा, गुल्मीका कोसविन अर्याल र रामेछापका निशान धमाला छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको हो । कालिमाटीका डीएसपी. . .
काठमाण्डाै । एक महिलालाई चिट्ठी दिएर २० लाख रुपैयाँ नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाण्डौ बालाजुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट-रोराङ गाउँपालिका-५, घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्र. . .
पर्सा । प्रदेश नम्बर -२ को पर्सास्थित पकाहामैनपुर गाउँपालिकाले रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। गत आइतबार गाउँपालिकाले सर्वदलीय बैठक राखेर रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका प्रमुख विजयकुमार चौरासियाले जानकारी दिए। ‘गाउँको मुख्य समस्या नै रक्सी र गुड्खा देखि�. . .
काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन्। चितवन जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्दै लामिछाने उच्च अदालतमा पाटन, हेटौंडा इजलासमा पुगेका हुन् । उनले अदालत पुगेर मंगलबार निवेदन दर्ता गरे । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपा. . .
काठमाडौं । आज बिहानैदेखि देशभर मनसुन सामान्य बदलीको अवस्थामा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । प. . .
काठमाडौं । आज ऋषिपञ्चमी पर्व । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाइ–धुवाइ गर्ने गर्दछन् । साथै, एक वर्षको प्रतीककारुपमा ३६५ ओटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् । अर. . .
रुकुम पश्चिम । खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३, माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको सोमबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनल�. . .