देशको खबर

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । गएराति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । सहमति भएसँगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रह�. . .


केटीको विषयमा दुई समुहबीच छुरी हानाहान, एक जनाले गुमाए ज्यान

काठमाडौ बैशाख २१ । ललितपुरको सानेपामा केटीको विषयमा दुई समुहबीच छुरी हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । केटीको बिषयमा भएको विवादले दुई समूहबीच छुरी हानाहानसम्मको अवस्था सिर्जना भएको थियो । छुरी लागेर ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयाग पोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको मृत्यु भएको छ । �. . .


आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ। आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मा�. . .


आज आमाको मुख हेर्ने दिन : छोराछोरी समझेर रसाए आमाका आँखा

यलु जोशी काठमाडौँ, वैशाख २१ गते । ललितपुर लामाटारकी मीठू पौडेलको आँखाभरि आँशु थियो । शनिबार परेको आमा खुवाउने औंसीका अवसरमा छोरीको सम्झना आइरहेको उहाँले बताउनुभयो । आँसु पुस्दै उहाँले भन्नुभयो, ‘तीन वर्ष भयो भेट नभएको निकै याद आइरहेको छ ।’  समाज कल्याण केन्द्र पशुपति परिसरमा रहेको वृद्धाश्रममा १३ व�. . .


देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निःशुल्करूपमा उपलब्द गराइने

काठमाडौँ,  वैशाख २१ गते । देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निःशुल्करूपमा उपलब्द गराइने घोषणा गरिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै सो घोषणा गर्नुभएको हो । सामान्यतया कक्षा ६ मा पुगेक. . .


सामाजिक सुरक्षा भत्ता बढाउने घोषणासहित सरकारले ल्यायो नीति तथा कार्यक्रम (विस्तृतमा)

काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । संघीय संसदको आज बसेको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारले यस वर्ष सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्दै नीति तथा कार्यक्रम ल्याएक. . .


मन्त्री लालबाबु पण्डितले भने “ठूलो संख्यामा लोकसेवाको विज्ञापन खोलिदैछ”

काठमाण्डौ बैशाख २०, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने विश्वास दिलाउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भैसक. . .


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, वैशाख २०। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को आजको संयुक्त बैठकमा उहाँले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै. . .


बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा,सावधानी अपनाउन मौसमविद्को आग्रह

काठमाण्डौ बैशाख २०, बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव विस्तारै बढ्दै जानेछ । महाशाखाका अनुसार यो चक्रवात ने. . .


सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

काठमाडौँ, वैशाख २० गते । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशे�. . .


आज सरकारको वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेस हुँदै

काठमाडौँ, वैशाख २०। आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संयुक्त बैठक अपराह्न ४ बजे बोलाइएको छ । यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीत. . .


के हो खतरनाक महामारी बर्ड फ्लू ? यस रोगबाट कसरी बच्ने ?

‘कुखुराको मासु चाहिँ नल्याउनू है ! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु । बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, तर कुखुरा चाहिँ ल्याउँदै नल्याउनू !’     आजभोलि मासु खाने प्रायः सबैको घरमा यो सम्वाद सुन्ने गरिन्छ । हरेक वर्षझै यस पटक पनि नेपालमा बर्ड फ्लुको संक्रमण. . .