देशको खबर

गरिखानेको कुरा : टिमुर र खुर्सानी कुटेर १८ वर्षदेखि व्यापार गर्दै एक दृष्टिविहीन

चिप्लेढुङ्गा, वैशाख ११ । पोखरा–बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् ।अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन् ।क्षयरोगका बिरामी उनले नौ वर्षसम्म नियमित औषधि खान्थे । विस�. . .


आज तेह्रौं लोकतन्त्र दिवस , व्यवहारमा लोकतान्त्रिक चरित्र नदेखिदा नागरिकका सपना अझै अधुरा

आज तेह्रौं लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२\६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो । लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगेसँगै संविधान कार्यान्वयनमा आएको छ । पुनःस्�. . .


‘मेरो शिक्षा : मेरो अधिकार’ भन्ने नाराका आज विश्वभर शिक्षा सप्ताह मनाइँदै

काठमाडौँ, वैशाख ११ गते । ‘मेरो शिक्षा : मेरो अधिकार’ भन्ने नाराका साथ बुधबारबाट विश्वभर शिक्षा सप्ताह मनाइँदैछ । शिक्षा सप्ताह मनाउने क्रममा नेपालमा शिक्षामा गरिएको लगानीलाई बढाउनुपर्ने, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्व�. . .


क्षमताभन्दा बढी यात्रु बसमा बन्यो बस दुर्घटनाको कारण , पाँच जनाको मृत्यु

डडेल्धुरा, वैशाख ११ गते । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५:३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सा�. . .


१२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश

काठमाडौं, ११ बैशाख । १२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो । पहिलाे भूकम्प धादिङको नैबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको  गएको राष्ट्रिय . . .


राजधानीमा विहानै भूकम्पको कडा धक्का महसुश

काठमाडौं, ११ बैशाख । राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।  २०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन बाँकी रहँदा भूकम्पको धक्का आउँदा राजधानीबासी त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै . . .


विष्णुकाे १४ वर्षमा बिहे, २४ मा सम्बन्धविच्छेद !

जाजरकोट, ११ बैशाख ।‍ नलगाड नगरपालिका–६ सिर्केकी विष्णु सिंह स्थानीय एक विद्यालयमा ९ कक्षामा पढ्दै थिइन्। त्यहीबेला नलगाड–८ का सुनिल सिंहसँग भेट भयो। चिनजान हुँदै जाँदा मायापिरती नै झाँगियो। केही समयको अन्तरालमै दुवैले सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै लगनगाँठो कसे। यो १० वर्षअघिको कुरा हो, जतिबेल�. . .


श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा डाक्टर जेल चलान

वीरगन्ज, १० बैशाख । श्रीमती हत्याको अभियोगमा नारायणी अस्पतालका चिकित्सक डा. सचितानन्द यादवलाई जेल चलान गरिएको छ । कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पर्सा जिल्ला अदालतले डाक्टर यादवलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।पर्सा जिल्ला अदालतका न्याधीस चन्द्रकान्त पौडेलको इजलासले डा. यादवलाई प. . .


ढुङ्गा प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या

पाल्पा, १० बैशाख ।  ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल . . .


बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो

तनहुँ , १० बैशाख । पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर–३३ का ३१ वर्षीय सन्दीप कुँवरको निधन भएको हो । दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएक. . .


सन्दर्भ विश्व पुस्तक दिवस: अझै बनेन पुस्तक नीति

काठमाडौँ, वैशाख ९ गते । ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् । विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरुले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर�. . .


प्रदेश नम्बर १ बाट पुर्व माओवादीबाट ५ जिल्लामा अध्यक्ष (यस्तो छ नाम)

बिराटनगर बैशाख ९ , सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ । पूर्व माओवादीले प्रदेश १ बाट १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । जसमध्ये ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, स. . .