शेषकान्त पण्डित काठमाडौँ, चैत १९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् । विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका सा�. . .
उपेश महर्जन काठमाडौं, चैत १८ गते । विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यस्तै वीर अस्पताल र पाटन अस्पतालमा ज्वारो आएका विरामीको कोरोणा परीक्षणमा कोरोना फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले बताउनु�. . .
नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्�. . .
भक्तपुर सुर्यविनायक चोकमा आज बिहान प्रहरीमाथि चक्कु प्रहार भएको छ । सुर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई लकडाउनमा ननिस्कन सम्झाउँदा खाेजे । तर ती व्यक्तिले निहुँ खोजेर गुलेलीले प्रहरीमाथि नै प्रहार गरेर भागे । प्रहरीले लखेट्दै भुलाँचा चोकम्म पुगेपछि समाउन खोज्दा सो व्यक्तिले ह. . .
अर्जुन काफ्ले स्याङ्जा, चैत्र १८ गते । सरकारले विदेशबाट आएकालाई दुई हप्ता (१४ दिन) क्वारेन्टाइनमा बस्न भनिरहदाँ स्याङ्जामा एउटा गाउनै क्वारेन्टाइनमा बसेको छ । कोरानो भाइरस (कोभिड १९) महामारीबाट बच्ने र बचाउने उदेश्यले बिरुवा गाउँपालिका १ को कार्की डाडाँलाई क्वारेन्टाइनमा राखिएको हो । कार्कीडाडा�. . .
भक्तपुर । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले हिजो साँझ खोलामा भेटेपछि महानगरीय प्र�. . .
सिन्धुली । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् । डेरा घरमा जाँदा. . .
काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षरिमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ । सरकारले पर्व बिदानमा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसम. . .
सिमकोट, चैत १८ गते । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् । चीनबाट फैलि�. . .
काठमाडौं, १७ चैत । एनआईसी एशिया बैंक लिमिटेडले लकडाउनको समयमा आफ्नो ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै फोनबाटै समाधानका लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । यस ‘ग्राहक सहायता केन्द्र’बाट विभिन्न बैकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकहरुले आफ्न�. . .
काठमाडौ, चैत १७ । कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वोच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । अरु कैदीबन्दी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भए पनि यी १६९ ज�. . .
शरद शर्मा काठमाडौँ, चैत १७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पार्नु भएको छ । मन्त्रालयमा आज गोरखापत्र र रासससँग कुरा गर�. . .