देशको खबर

आफ्नै छोरीको ३/४ महिनादेखि पटकपटक बलात्कार गरी फरार रहेका एक व्यक्ति समातिए

चितवन चैत्र २८ , छोरी बलात्कार गरी फरार भएर नुवाकोटमा बसेका चितवनका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनकाका अनुसार १६ वर्षीया छोरीले गत सोमबार उनीविरुद्ध जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्। पीडितले उजुरी गर्नुअघिनै फरार भएका ती बाबुले छोरीलाई ३/४ महिनादेखि पटकपटक बलात. . .


पूर्व सांसद भण्डारी सहित चिहान डाँडामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

 गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी रहेको प्रहरीले जनाएको छ । भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेक. . .


खटाएको ठाउँमा १२ हजार कर्मचारी गएनन् , अटेर कर्मचारीलाई बर्खास्तकाे तयारी

काठमाडौं, २८ चैत ।  करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै पठाउने गरे पनि असन्तुष्ट कर�. . .


अभ्यासको अनुमतिमै ७५ प्रतिशत एमबीबीएस डाक्टर फेल, सबैभन्दा बढी चीन र बंगलादेशमा पढ्ने

काठमाडौं, २८ चैत ।   नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन्। शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए। ८ सय ३५ जना फेल भएका छन्। काउन्सिलले बीड�. . .


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने

काठमाडौँ, चैत २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि ब. . .


बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याउदै

काठमाडौँ — बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् । खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) �. . .


आज एकैदिन २ पटक भूकम्पको धक्का

काठमाडौं, २६ चैत। मंगलवार एकैदिन पश्चिम नेपालको पहाडी क्षेत्रमा २ पटक भूकम्पको धक्का महसुस भएको छ । बिहान बैतडी–दार्चुला र दिउँसो दोलखामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार दिउँसो १ बजेर ५ मिनेटमा दोलखाको चाँखु केन्द्रबिन्दू बनाएर ४.२ लोकल म्याग्निच्य. . .


लिङ्गको टुप्पो काटेका दुई महिने शिशुको अत्यधिक रक्तस्रावका कारण मृत्यु

महाेत्तरी, २६ चैत ।  महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादु�. . .


यस्तो हुनेछ अब तीन दिनको मौसम , पश्चिमी वायुको प्रभावले पुनः वर्षा

काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताए । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्�. . .


सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस

बैतडी – सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।     भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशम. . .


‘विप्लव’ को संघर्षका कार्यक्रमहरु घोषणा , मशाल जुलुस देखि नेपाल बन्द सम्म

काटमाठौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको सुरुमै प्रधानमन्�. . .


अछाममा चट्याङ्ग पर्दा एकको मृत्यु सहित १३ जना घाइते

शिवराज ढुंगाना अछाम, चैत २६ गते । अछामको पञ्चदेवल विनायक नगरपालिकाका दुई वडामा सोमबार राती चट्याङ्ग पर्दा एकको मृत्यु सहित १३ जना घाइते भएका छन् । सो नगरपालिकाको वडा नम्बर ७ पुल्लेतोलामा परेको चट्याङ्गबाट उक्त वडा निवासी जनक रावलको घटनास्थलमै ज्यान गएको हो भने अन्य १० जना घाइते भएका छन् । सोही नगरपा. . .