देशको खबर

एसईईको प्रश्नपत्र ‘आउट’ गर्ने २ प्रहरीसहित ६ जना पक्राउ

सप्तरी, २१ चैत । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहर�. . .


जो दोषी, उही न्यायाधीश ! ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न

काठमाडौँ , २१ चैत । जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण कान्तिपुरले फेला पारेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर�. . .


नेपाल प्रहरीद्वारा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा . . .


गाउँपालिकाका अध्यक्षमाथि आक्रमण, चार जना प्रहरीको नियन्त्रणमा

बैतडी चैत्र २० – बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डा. . .


त्रिभुवन विश्वविद्यालयलेअब स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४ घण्टामा नै उपलब्ध गराउने

–शरद शर्मा काठमाडौँ चैत्र २० , त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४ घण्टा�. . .


आज बुधबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँ

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।. . .


राष्ट्रिय विकास परिषद् बैठक आजदेखि आयोजना सुरु हुदै

काठमाडौँ, चैत २० गते । आगामी पञ्चवर्षीय योजना निर्माणमा जुटेको राष्ट्रिय योजना आयोगले बुधबार र बिहीबारका लागि राष्ट्रिय विकास परिषद् बैठक आयोजना गर्दैछ । बैठकमा समृद्ध नेपाल र सुखी नेपालीको मूल लक्षसहित दीर्घकालीन सोचको १५ औँ योजनाको आधारपत्रलाई अन्तिम रूप दिइने आयोगले जनाएको छ । दीर्घकालीन सोचस�. . .


बारा र पर्सामा वर्षासहितको भीषण हावाहुरीको मौसमविदको भनाइमा कारण यस्तो

चाँदनी हमाल काठमाडौँ,  चैत २० गते । बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उहाँले थप्नुभयो, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो ।” यो सि. . .


माेरङका सुवासलाई जिउँदैमा मृत घाेषणा गरिएपछि‍‍..

काठमाडौँ, २० चैत ।  मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । झट्ट सुन्दा नाटकजस्त�. . .


दलालमार्फत इराक हिँडेका पाँच युवतीको उद्धार

चितवन. २० चैत ।  दलालमार्फत इराक हिँडेका पाँच युवतीको चितवनबाट उद्धार गरिएको छ। नेपालगञ्ज, दिल्ली र इराकमा रहेका दलालसँग फोन सम्पर्ककै भरमा इराक जाने उद्देश्यले दिल्ली जाँदै गरेका सिन्धुपाल्चोकका चार र नुवाकोटकी एक युवतीको चितवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज र�. . .


यस्तो पनि : आफ्नै बहिनीका शव बोराभित्र लिएर हिँडेका दिदीभाई पक्राउ

आफ्नै बहिनीका शव बोराभित्र लिएर हिँडेका दिदीभाईलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय. . .


भिनाजुसँग ‘लभ’ परेपछि गोली हानेर पतिको हत्या !

बुटवल, १९ चैत ।   मानिस ‘लभ’ सम्बन्धमा अन्धो भयो भने जे पनि गर्न पछि पर्दैन भन्ने कुरा बुटवलमा भएको एउटा हत्या घटनाले पुष्टि गरेको छ । चैत १३ गते साँझ ८ बजेतिर बुटवल उपमहानगरपालिका–१ गढीटोलमा भारतीय नागरिक फिरोज खानको हत्या भयो । प्रहरीले हत्या गर्ने व्यक्तिलाई खोजी कार्य तीब्र बनायो ।   भिजानुसँग मिले. . .