कालिकोट, ९ पुस । कालिकोटको पलाँता गाउँपालिका–१ मा रहेको एक वस्तीमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। खाडा भनिने गाउँको न्यौपानेवाडामा आईतबार राति आगलागी भएको हो। आगलागीबाट घरहरु पूर्ण रुपमा नष्ट भएका छन्। ७ जना मानिस घाईते भएका छन्। आगलागीमा परि गाई र गोरूसहित १९, दुईवटा भैँसी, दुईवटा बाख्रा मर�. . .
काठमाडौँ, पुस ९ गते । भूकम्पले क्षतिग्रस्त सुनधारास्थित ऐतिहासिक धराहराको नवनिर्माण कार्यको शिलान्यास यही विहीबार (मङ्सिर १२ गते) हुने भएको छ । धराहरा परिसरमै एक औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नवर्निर्माण कार्यको शिलान्यास गर्नुहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणक�. . .
देवबहादुर कुँवर काठमाडौं, पुस ९ गते । देशका विभिन्न भाग हुने गरेका सवारी दुर्घटनाको खवर सुन्ने वित्तिकै सामाखुशीका ६५ वर्षीय रामचन्द्र तिवारीलाई खाना रुच्नु त परैजाओस रातभर निद्रा पनि पर्दैन । पुख्र्याैलीघर झापाबाट दशै मनाएर राजधानी फर्किदै गरेका दुई सन्तान (छोरा) बस दुर्घटनामा परी त्रिशुलीनदीमा . . .
काठमाडौ, ९ पुस। सघीय ससदमा उपसभामुख डा.शिवमाया तुम्वाहाङफेको निर्देशनमा राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेरको आतंक मच्चिएको खबर आजको नेपाल समाचारपत्रले छापको छ । छ । समाचारकाे अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सचिव राजेन्द्र फुँयालको डिजायनमा उपसभ. . .
काठमाडौं, ८ पुस । काठमाडौ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा केही बेर अघि आगलागी भएको छ । विद्युत सर्ट भएर आलो लागेको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । विद्युत सर्ट भएर आगो लागी भएको अनुमान गरिएपनि खास कारण पत्ता लागेको छैन । आगलागी नि. . .
काठमाडौं पुष ८ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै आइतबार मोटरसाइकल र्याली निकालेको छ । बिजुली बजारदेखि शुरु भएको उक्त र्याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन. . .
काठमाडौँ, पुस ८ गते । जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ । सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, ट�. . .
दाङ पुष ८ । तुलसीपुरमा शुक्रबार भएको दुर्घटनामा परी मृत्यु भएकाको शोकमा दाङका सबै शिक्षण संस्था बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाभित्र रहेका शिक्षण संस्था बन्द गरिएको हो । शैक्षिक क्षेत्रमा भएको सबैभन्दा ठूलो दुर्घटना उल्लेख गर्दै स्थानीय शिक्षा सम�. . .
काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ । वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन् । वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना६ ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको. . .
बाँके, पुस ७ गते । कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । “लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौँ”, कोहलपुर इलाका प्र�. . .
कञ्चनपुर, ८ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेकाे आशंकामा पक्राउ गरिएका विशाल चौधरीलाई रिहा गरिएकाे छ। अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेका भीमदत्त नगरपालिका-१८, सालघारीका १६ वर्षीय विशाल चौधरीलाई �. . .
सिरहा, ८ पुस । नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् । नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले �. . .