देशको खबर

मौसम अपडेट : सोमबारदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौँ, चैत २४ गते । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हँुदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्�. . .


विदेशबाट फर्केर कृषिमा धनबहादुर , स्वदेशमा गरेको परिश्रममा नै सन्तुस्ट

पाल्पा, चैत २४ गते । युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालनमा ल्याउनुभएको छ । युएईमा १३ वर्षसम्म काम गर्नुभएका क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालनमा ल्याउनुभएको हो । सन् २००३ देखि २०१८ सम्ममा युएईमा कुकम्यान (खाना प�. . .


पत्याउनै गाह्रो: एक पोथि कुकुरले सगरमाथा नजिकै रहेको वरुणत्से हिमालको सफल आरोहण गर्याे

काठमाडौं, २४ चैत । पत्याउन गाह्रो होला । एउटा कुकुर प्रविधिक उपकरण बिना सात हजार मिटर अग्लो हिमशिखरमा पुग्यो र फर्कियो भन्दा तर यो सत्य सावित भएको छ । एउटा पोथि कुकुर कुनै प्राविधिक उपकरणबिना सात हजार मिटरभन्दा अग्लो हिमाल वरुणत्से हिमालको शिखरमा पुग्न सफल भएको छ । केही महिनाअघि मेरा नाम दिइएको सो पो�. . .


नेपाल आइडल रवि ओडको पहिलो गीत ‘मिठो बोलीले…’ सार्वजनिक

काठमाडौं, २४ चैत ।  दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। शुक्रबार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले...’ गीतको म्युजिक भिडियो मार्फत् उनी आएका हुन्। नृत्यपरक उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत निर�. . .


नेपाल एयरकाे ठूलो बदमासी: १ सय ५० जना यात्रुलाई रातभर विमानमै थुनियाे, कर्मचारी हाेलटमा

काठमाडौं, २४ चैत ।  सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन्। नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धारित समयभन्दा ४५ म�. . .


केहीबेर माैसम खुलेपनि फेरि बदलीको सम्भावना : माैसमविद्

काठमाण्डौ, २४ चैत ।  देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।. . .


देशभरको मौसम बदली, मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, २३ चैत। देशभरको मौसम सामान्यतया बदली भएको छ । माैसमा अचानक बदली भएकाे हाे । मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि अँध्यारो हुने गरि बदली भएको छ भने चट्याङ पनि परेको छ । . . .


बारा, पर्सामा विध्वंश मच्चाउने ‘टोर्नाडो’ आएको पुष्टि

काठमाडौँ,२३ चैत । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ आएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो �. . .


युग गायक जेबि टुहुरेको १५ वर्ष पछि सांगीतिक कार्यक्रम हुने

विराटनगर,  २२ चैत  ।  गायक जेबि टुहुरेकोे १५ बर्षपछि सांगीतिक कार्यक्रम हुने भएको छ । युग गायक तथा जनवादी गायकको रुपमा चिनिएका उनले १५ वर्ष पछि एकल सांगीतिक साँझ गर्न लागेका हुन । बैशाख १३ गते काठमाडौको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा उनले एकल साँझ गर्न लागेका हुन्गि ।  जेबि टुहुरे फाउन्डेसनकोे आयोजन�. . .


सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने, ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी निर्देशिकाको मस्यौदा तयार

काठमाडौं,  २२ चैत । सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका बनाएर मापदण्ड निर्धारण गर्दै चटपटे बिक्रीमा कडाइ गर्ने भएको हो । त्यसका लागि विभागले ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’ को मस्यौदा तयार पारिसकेको छ । खाद्य प्रविधि तथा गु�. . .


श्रीमतीको हत्या आरोपमा श्रीमानसहित ३ जना पक्राउ, हत्याकाे कारण यस्ताे

कपिलवस्तु, २२ चैत ।  एक महिनाअघि कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ४ की २६ वर्षीया अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अनिताका पतिसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान् बाब�. . .


प्रदेश २ मा स्थगित एसईई परीक्षा पुनः आजदेखि सुरु

जनकपुर, २२ चैत।  प्रश्नपत्र आउटपछि प्रदेश २ मा रद्द र स्थगित गरिएको माध्यमिक (एसइई) परीक्षा आजदेखि पुनः सुरु भएको  छ । प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेकाे एसईई परीक्षा  अन्तर्गत शुक्रबार विज्ञान विषयको पुनः परीक्षा हुँदैछ । प्रदेश २ को ८ वटै जिल्लामा रद्द र बाँकी विषयक�. . .