देशको खबर

राज्यमन्त्री चम्पादेवीको घरमा गएराति बम विस्फोट

बागलुङ, मंसिर ५ गते । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठ�. . .


उमेदवारलाई लक्षित गरेर बम हान्ने पक्राउ

नुवाकोट । नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेस उमेदवार डा रामशरण महत र प्रदेश नंं २ का उमेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्�. . .


विराटनगर अाएर अाेलीले भने ‘अझै पनि निर्वाचन हुुन नदिन षडयन्त्र भईरहेको छ’

विराटनगर २ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अझैपनी निर्वाचन हुुन नदिन षडयन्त्र भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसंग कुुरागर्दै अध्यक्ष ओलीले उम्मेदवारमाथी आक्रमण गरेर वम पडकाएर निर्वाचन भाडने षडयन्त्र भइरहेको बताएका छन् । ओलीले निर्वाचनका लागी सरकारले प्रभ. . .


संघीय समाजवादी फोरम र राजपासंग चुनावी तालमेल हुन सक्छः गच्दार

विराटनगर १ मंसिर । उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं –२ मा नेपाली कांगे्रसले चुनावी तालमेलका लागी संघीय समाजवादी फोरम र राजपा नेपालसंग छलफल गरिरहेको बताउनु भएको छ । उहाले आगामी निर्वाचनमा दुुइ नम्वर प्रदेशमा तिनवटै पार्टि विच चुनावी तालमेलका गरेर उमेदवा�. . .


राष्ट्रिय एकताको लागि नेपालमा संवैधानिक राजसंस्था चाहिन्छ: लोहनी

विराटनगर १ मंसिर । एकिकृत प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकताको लागि नेपालमा संवैधानिक राजसंस्था कायम हुनु पर्ने बताएका छन् । विराटनगरमा शुत्रबार आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले राज संस्था विना नेपालमा स्थायी शान्ति र मुलुकको समृद्धी असम्भव रहेक. . .


हावाबाट बिजुली निकालेपछि सरकारी कार्यालयको कामकाजमा सजिलो

पाल्पा, रासस । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ । पिडा काठमाण्डौँ नेपाल, काठमाण्डौँ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्यालमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको . . .


बर्दिवासबाट अवैध चाँदी र हात्तीको पुच्छरसहित दुई जना पक्राउ

गौशाला, कात्तिक २९ – अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले बुधबार महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलल�. . .


उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको सुरक्षा निकायलाई निर्देशन

कैलाली, कात्तिक २९ – प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई शान्त र भयरहित बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । धनगढीमा सुरु भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री देउवाले मातहतका सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले उम्मे. . .


अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ । महानिर्देशक पाण्डेलाई पक्राउ गरिएको आयोगका सहप्रवक्ता खगेन्द्र रिजालले पुष्टि गरेका छन् । हिजोमात्रै अख्तियारको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख . . .


शरद गौचनको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

देवबहादुर कुँवर काठमाडौंँ, कात्तिक २९ गते ।  निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको विशेष अनुसन्धान टोलीले पाँच जनालाई पक्राउ गरेको छ ।  अध्यक्ष गौचनको असोज २३ गते शान्तिनगरमा गोली प्रहार गरी हत्या भएको थियो । गौचनको हत्यामा १३ जना संलग्न भएको दा�. . .


निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही तीन लाखको बीमा

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रद�. . .


मकवानपुरमा खुकुरी प्रहारबाट तीन जनाको हत्या

मकवानपुर । (रासस) मकवानपुरमा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उनका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज�. . .