देशको खबर

‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश

काठमाडौं । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे । उनले भने, ‘नेपालको रा�. . .


आमंत्रण भेट्रान टेबल टेनिस प्रतियोगीता-२०२५ सम्पन्न

विराटनगर। विराटनगर मा आमंत्रण भेट्रान टेबल टेनिस प्रतियोगिता-२०२५ सम्पन्न भएको छ। विराटनगर टेबल टेनिस क्लब द्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न भेट्रान उमेर समूह र जुनियर उमेर समुहका प्रतिस्पर्धीहरु सामेल थिए । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा भेट्रान सिङल्स ५०+, भेट्रान सिङल्स. . .


एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ । मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् । काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभ. . .


एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् । बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनत. . .


नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन भृकुटीमण्डपमा मतदान जारी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन आज भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू लामो लाइनमा बसेका छन् । मतदान गर्न बाहिरैदेखि लामो लाइनमा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू एक अर्कालाई चिनाउँदै भोट मागिरहेका देखिन्छन् । महाधिवेशनमा सहभागी एमा�. . .


नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त �. . .


एमाले महाधिवेशन : आफ्नो प्यानलको उम्मेदवारलाई भोट हाल्न आतुर प्रतिनिधीहरु (फोटो फिचर)

नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान भईरहेको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन् । यस पटक एमालेले विद्युतीय मतदान मेसिन मार्फत मतदानका गराएको छ । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका. . .


एमाले महाधिवेशन : मतदान प्रक्रिया सुरु, केपी र ईश्वरले गरे मतदान

काठमाडौं । आज नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहान आठ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् । मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर. . .


एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मतदान आज बि�. . .


आज देशभरको मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जसका कारण हाल कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेपनी बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह�. . .


कोशी पर्यटन वर्ष सफल बनाउन चलचित्रकर्मी प्रतिवद्ध, ‘लक्की’ प्रदेश भएको दाबी

काठमाडौं । कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेशको पर्यटन वर्षको सचिवालयले आयोजना गरेको अन्तरक्रियामा अधिकांश फिल्मकर्मी तथा कलाकारहरुले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए । �. . .


मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो

जनकपुर । सात दलीय गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको अहिलेको सरकारमा दलहरुबीच असन्तुष्टि बढेको देखिएको छ । मुख्यमन्त्री कृष्णा यादवले विश्वासको मत लिन अहिले बाँकी नै रहेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कार्य चलिरहेको छ । सोमबार (हिजो) मात्रै मन्त्रिपरिषद विस�. . .