देशको खबर

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्र१–०२–०४८प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँ. . .


साथीको जन्मदिन मनाउन निस्केकी किशोरी मृत फेला

तुलसीपुर । दाङको बबई गाउँपालिका वडा ३ स्थित बनमा एक किशोरी मृत फेला पर्नुभएको छ । साथीको जन्मदिन मनाउन भनि १२ चैतमा घरबाट निस्केकी बबई ३ सल्लीकोट निवासी १४ वर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत फेला पर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अ. . .


विराटनगरमा रोलकलका क्रममा बिरामी परेका हवल्दारको मृत्यु

विराटनगर । विराटनगरमा रोलकलका क्रममा अचानक बिरामी परेका नेपाल प्रहरीका एक जना हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ घर भएका हवल्दार बैजुकुमार सहनीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सहनी भोजपुरको प्रहरी चौकी दोभाने देउराली दरबन्दी भई कोश�. . .


संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय �. . .


ओलीलाई रिहाइ गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ । रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश मेघराज पोखरेलकोे एकल इजलासमा भएको प्रारम्भि�. . .


यस्ता भेला र कार्यक्रम पहिलेपनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसदमा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिएका छन् । आइतबार आयोजित एक भेला कार्यक्रममा बोल्दै उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्�. . .


ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीमाथि छानविनको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज(सोमबार)पनि आन्दोलन जारी छ । सोमबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् । माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले �. . .


संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर सशक्त पहल गर्छौं : खड्का

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर पनि सशक्त पहल गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले विगतमा संशोधनको प्रयास सफल हुन नसकेको स्मरण गर्दै उनले अब भने स्पष्ट विचार, मूल्य–मान्यता र सिद्धान्तक�. . .


सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या राख्दै प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री बालेन शाहसँग भएको चरणबद्ध छलफलपछि कोशी प्रदेशका समस्या र समाधानका विषयमा छलफल केन्द्रित भएको बताएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले कोशी प्रदेशका सामूहिक समस्या तथा. . .


४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो । यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घ. . .


अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क�. . .


विराटनगरको शिक्षादीप कलेजद्धारा कक्षा १२ का विद्यार्थीको विदाई

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले कक्षा १२ मा अध्ययनरत १ हजार १ सय ४२ जना विद्यार्थीहरूलाई बिदाइ गरेको छ। विराटनगरको सिटी प्यालेसमा सोमबार आयोजित एक विशेष समारोहका बीच कलेजले विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई बिदाइ गरेको हो । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काका अनुसा�. . .