जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले ‘बुलडोजर मन्त्री’को नाम पाएका छन् । जनकपुरवासीले मन्त्री महतोलाई भारतको युपीका मुख्यमन्त्री योगी आदित्यनाथसंग तुलना गर्न थालेका छन् । विगत केही दिनदेखि आफैं जनकपुरधामको मुख्य सडक, चोक, मन्दिर वरिपरि रहेको फुटपाथहरु खाली गराउँदै हि�. . .
काठमाडौं । नवगाठित बालेन्द्र शाह(बालेन)सरकारले देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘शासकीय सुधारका १०० कार्यसूची’मा विशेष प्राथमिकता दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले स्वीकृत गरेको यस कार्ययोजनामा लगानी वातावरण सुधार, निजी क्षेत्र प्रवद्र्धन तथा पूर्�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज पनि आन्दोलन जारी छ । आइतबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् । माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले सरकार�. . .
काठमाडौँ ।नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयको बैठकले आज देशैभरी रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो । सोही अनुसार काठमाडौँ जिल्ला प्रश. . .
काठमाडौं । ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रहरूलाई भित्र्याएको छ । काली रानी फिल्मस्को ब्यानरमा नि. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा काठमाडौंमा शनिबार भएको प्रदर्शनका क्रममा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले देखाएको व्यवहार अहिले सामाजिक सञ्जालमा चर्चा र विवादको विषय बनेको छ । शनिबार काठमाडौंको सडकमा उत्रिएका ओझाले लुगा फुकालेर ‘मलाई ग�. . .
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउको मागको निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन् । बलात्कारको आरोप लगाउँदै बस्नेतविरुद्ध उनले यसअघि नै उजुरी दिइसकेकी छिन् । उनी आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा सचिव बस्नेतलाई तत्काल पक्राउ ग�. . .
विराटनगर। विराटनगर–५, सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबिसी स्कुल) मा आज विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्न भएको छ। सिनियर किन्डरगार्टेनबाट कक्षा १ मा उक्लने विद्यार्थीहरूलाई दिक्षित गरिएको हो। समारोहमा विद्यालयका अध्यक्ष विवेक दाहाल र प्रधानाध्यापक दीपिका कोइरालाले विद्�. . .
बिराटनगर। कोशी प्रदेश स्काउट कार्यालयको आयोजना तथा स्थानीय स्काउट कार्यालय, विराटनगरको व्यवस्थापनमा मिति २०८२ साल चैत १३ र १४ गते “एड्भान्स भेला एवं उडव्याज रियुनियन २०८२” भव्यताका साथ सम्पन्न भएको छ। उद्घाटन समारोहमा विराटनगर महानगरपालिका उपप्रमुख एवं स्थानीय प्रमुख स्काउट श्री शिल्पा निराला. . .
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य २ लाख ८६ हजार रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो । यस्तै, आज चाँदीको मू�. . .
सुर्खेत । शुक्रबार साँझ परेको असिना पानीले दैलेखमा भित्र्याउने अवस्थाको हिउँदे बालीमा क्षति पुर्याए पछि कृषकहरू चिन्तित भएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको विभिन्न स्थानहरूमा असिना पानीले क्षति पु¥याएको छ । शुक्रबार साँझ तीन घण्टासम्म लगातार परेको असिनाले पाक्नै लागेको गहुँ, जौ, केराउ. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङल सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे जाँच गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका हुन् । सामाजिक सञ्जालमा उन. . .