देशको खबर

कोशी प्रदेशमा के सन्देश दिँदैछन् कुलमान ?

विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन्। बुधबार झापाबाट सुरु भएको उनको अभियान विर्तामोड, दमक, मोरङको पथरी, सुनसरीको धरान–इटहरी हुँदै विराटनगर आइपुगेको हो। अभियानका क्रममा उनले पाँच वर्षभित्र देखिने परिणाम दिने राजन. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो । बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको म�. . .


राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने

काठमाडौं । संघीय संसदअन्तर्गत रहेको राष्ट्रिय सभाको आज उन्नाइसौँ अधिवेशनको नवौँ बैठक बस्ने भएको छ । बैठक अपराह्न १२ः१५ बजे बस्ने भएको हो । बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ । कार्यसूची अनुसार राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त�. . .


किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

काठमाडौं । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन् । यस सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउनु रहेको हो । हालसम्म देशका ३० हजारभन्दा बढी किसान सुपर कृषक प्लेटफर्म�. . .


साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको सुरुदेखि निरन्तर ओरालो लागेको बजार अन्तिम दिन भने सुधार देखिएको हो । बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढ्द�. . .


प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन संशोधन विधेयक समितिमा पठाइने

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रत. . .


नदी जोगाउँदै साहसिक पर्यटन प्रवद्र्धन गर्ने सन्देशसहित २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज आयोजना हुँदै

काठमाडौं । नदी जोगाउँदै साहसिक पर्यटन प्रवद्र्धन गर्ने सन्देश दिने उद्येश्यले आगामी फागुन १४ देखि १६ गतेसम्म २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज सुरु हुन लागेको छ । हिमालयन ह्वाइटवाटर च्यालेञ्ज तथा ५० औँ अन्तरराष्ट्रिय ह्वाइटवाटर ¥याफ्टिङ र कायाकिङ महोत्सव यसपटक केवल प्रतिस्पर्धामा सीमित नभई न�. . .


इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले इटलीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी मानेन्टीले टस जितेर फिल्डिङको निर्णय लिएसँगै नेपालले ब्याटिङ गर्न लागेको हो । नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको ह. . .


निजी क्षेत्रको आँट,गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड होः मन्त्री सिन्हा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको आँट,गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको उद्घाटन समारोहमा बोल्दै राज्यले अबलम्वन गरेको तीन खम्बे अर्�. . .


इटहरीमा वृहत् फोटो तथा सैन्य सामग्री प्रदर्शनी हुँदै

विराटनगर । नेपाली सेनाको गौरवशाली इतिहास, वर्तमान कार्यक्षमता तथा राष्ट्रिय सेवामा पुर्याउँदै आएको योगदानलाई आमजनसमक्ष प्रस्तुत गर्ने उद्देश्यले सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा फागुन ४ र ५ गते दुई दिने वृहत् फोटो तथा सैन्य सामग्री प्रदर्शनी आयोजना हुने भएको छ । पूर्वी पृतना हेड�. . .


शेर मल्ल जीपीएस सेवाका ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं । नेपालको अग्रणी जीपीएस ट्रयाकिङ कम्पनी जीपीएस सेवाले नेपाली क्रिकेटका उदाउँदा स्पिनर शेर मल्ललाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । हालै जारी टी–२० विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्दै मल्लले प्रतियोगिताको उद्घाटन खेलमै सहभागिता जनाएका छन् । अन्. . .


‘श्री बुकुरोः द होम कलिङ’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ । बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन् । प्रिमियर शोमा सिनेमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित चलचित्र पत्रकार र सिनेमाको �. . .