देशको खबर

पूँजीबजार सुधारका लागि ब्रोकर एशोसिएशनले बुझायो अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालले पूँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ । एशोसिएशनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकरहरू सक्रिय रहेको अवस�. . .


अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार सचिव स्तरीय निर्णयबाट देशभरका नापी कार्यालय तथा. . .


सरकारी विज्ञापन नीति विरुद्ध सर्वोच्चमा रिट

जनकपुरधाम । सरकारी विज्ञापन वितरणसम्बन्धी नेपाल सरकारको नयाँ नीतिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रौतहटको गरुडा नगरपालिका–८ निवासी १९ वर्षीय राहुल कुमार साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाएर उत्प्रेषण, परमादेशलगायतका आदेश माग �. . .


प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्य�. . .


संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । शुक्रबार सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । मन्त्रालयले आज सार्वजनिक गरेको सूच. . .


नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेका छन् । आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेपछि पदबहाली गर्दै नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान दिने प्रतिबद्ध. . .


विराटनगरमा ‘मानव संशाधन विकास’ विषयमा विशेष सेमिनार सम्पन्न

विराटनगर । बिराट क्याम्पस (सोम्स) ले स्नातक तह (BBS) अध्ययनरत विद्यार्थीहरूका लागि “मानव संशाधन विकास” विषयमा केन्द्रित एक दिने विशेष सेमिनार सम्पन्न गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित उक्त कार्यक्रम क्याम्पसको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा अतिथि आशिष पाण्डेले मुख्य वक्ता. . .


कोशी अस्पताल विराटनगरमा चिकित्सकको मनपरी, चेकजाँचका बिरामी छोडेर क्लिनिकतिर टाप

सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचार सेवा लिने बिरामीहरूले चिकित्सकको लापरबाहीप्रति गम्भीर गुनासो गरेका छन्। समयमै अस्पताल नबस्ने र पालो आएपछि समेत उपचार नगरी बाहिरिने गरेको आरोप बिरामीहरूले लगाएका हुन्। विराटनगर–रानी मिल्स क्षेत्रका राजनारायण साहका अनुसार उनले बिहान करिब ७. . .


विराटनगरको ह्यापी आवर रेस्टुरेन्ट र माछापुच्छ्रे बैंकबीच सहकार्य

विराटनगर। विराटनगर–४ मा रहेको ह्यापी आवर रेस्टुरेन्ट र माछापुच्छ्रे बैंक लिमिटेड बीच औपचारिक सहकार्य सम्झौता सम्पन्न भएको छ। यस सहकार्यअनुसार बैंकका कर्मचारी तथा कार्डधारकहरूले रेस्टुरेन्टमा सेवा लिँदा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ। आज आयोजित एक कार्यक्रममा दुवै प�. . .


नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको हो, जुन ११५ कारोबार दिनपछि १०० अंकभन्दा बढीको गिरावट हो । यसअघि गत असोज २ गते नेप्से १६०.३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन . . .


परीक्षा केन्द्रमै प्रचार, परीक्षा दिइरहेका विद्यार्थी प्रभावित

काठमाडौं । हाल देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ र विद्यार्थीहरू परीक्षामा व्यस्त छन् । परीक्षाको आज तेस्रो दिन हो । तर, यसबीच केही निजी विद्यालय तथा कलेजहरूले भने परीक्षाकेन्द्र बाहिरै आक्रामक प्रचार–प्रसार थालेका छन् । विशेषगरी बानेश्वरमा अवस्थित नोबेल एकेडेमीले नमुना मच्छ�. . .


शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

काठमाडौं । आइतबार बसेको मन्त्रिपरषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्म. . .