देशको खबर

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न स्थानमा घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको . . .


ज्वानो–मरिच, हिङ्ग–सुपसम्म अवैध आयात, बिनोद केशरीको घरमै ३५ बोरा खाद्यवस्तु बरामद

विराटनगर । खुल्ला सीमानाकाबाट खाद्यन्नका सामान अवैध रुपमा भित्र्याएर विभिन्न पसलसम्म पु¥याउँदै आएका विराटनगर–६ का बिनोद केशरीको घरमा शनिबार सशस्त्र प्रहरी बलले छापा हान्यो । विराटनगर ९ पुरानो गुद्री बजारमा उनको पसल थियो । विराटनगर–६ सरोचियामा उनको घर थियो । सशस्त्र प्रहरीले मरिच, ज्वानो, सुप, हिङ्ग. . .


पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण र समुदायको आयआर्जनसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले प्राकृतिक सौन्दर्य, जैवि�. . .


हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता

मोरङ । धरानका तत्कालीन मेयर हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ । फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशि. . .


मकवानपुरमा विपद्को जोखिम बढ्यो, सुरक्षा निकायका प्रमुखहरू स्थलगत अनुगमनमा

हेटौँडा । मकवानपुरमा अविरल वर्षासँगै बाढी, पहिरो तथा सडक अवरोधका घटना बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू स्थलगत अनुगमनमा खटिएका छन्। प्रमुख जिल्ला अधिकारी अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री, सशस्त्र प�. . .


मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँग सम्पर्क हुन सकेको छैन । नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मस्र्याङ्दी नदीको बहाव अस्वाभा�. . .


प्लास्टिकको बोतलबाट ब्याट्रीमा प्रयोग हुने उच्च गुणस्तरको ग्राफाइट बनाउन सफल

काठमाडौं । प्रयोगपछि फोहोर मानिने प्लास्टिकको बोतल भविष्यमा विद्युतीय सवारी, स्मार्टफोन र नवीकरणीय ऊर्जा भण्डारणका लागि आवश्यक ब्याट्री निर्माणको कच्चा पदार्थ बन्न सक्ने सम्भावना देखिएको छ । अमेरिकाको पेन स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले प्लास्टिकका बोतलमा प्रयोग �. . .


संघीयताको एक दशकपछि पनि आधारभूत सुविधाबाट वञ्चित विराटनगर–१२ का बालबालिका

सोनु साह, विराटनगर । संघीयता लागू भएको एक दशक पुगि सकेपनि राज्यको पहुँचबाट टाढा रहेका विपन्न तथा पिछडिएका समुदायका बालबालिका अझै आधारभूत शैक्षिक सुविधाबाट वञ्चित छन्। शिक्षा र स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राखिए पनि स्थानीय तहसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उदाहरण विराटनगर महा. . .


आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध आजबाट सुरु भएको हो । पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमु. . .


भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजेसम्म १ हजार ४५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५१ जनाको शव फेला प�. . .


विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौं । विश्व पर्यटन दिवस मनाइँदै छ । हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यसवर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ रहेको छ । सन् १९८० देखि संयुक्त राष्ट�. . .


पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले जबरालाई गएराति पक्राउ गरेको हो । जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी पर�. . .