देशको खबर

किन आफ्नै क्षेत्रमा कमजोर हुँदै ओली,नयाँ अनुहार खोज्दै झापा

सोनु कुमार साह विराटनगर। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी पकड आफ्नै निर्वाचन क्षेत्रमा कमजोर बन्दै गएको देखिएको छ। पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचनको मत परिणामले पनि ओलीको लोकप्रियता क्रमशः घट्दो क्रममा रहेको संकेत गर्छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनम�. . .


विराटनगरको हिमालय रोडमा सुरु भयो सडक महोत्सव फोटो फिचर

विराटनगर । विराटनगरको हिमालय रोडमा पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ सुरु भएको छ । विराटनगर महानगरपालिकाको मुख्य प्रबद्र्धन तथा मन्जिना मुभिज क्रियशनको आयोजनामा माघ १ गते बिहीबारबाट सडक महोत्सव सुरु भएको हो । विराटनगरलाई मनोरञ्जन र पर्यटनको हब बनाउने उद्देश्यका साथ आयोजना गरिएको सडक महोत्सवक�. . .


विराटनगर क्रिकेट लिग आजदेखि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग यही शुक्रबारदेखि विराटनगरको मेरिवोन–विराटनगर ज्वाला क्रिकेट मैदानमा सुरु हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगरसहित समग्र कोशी प्रदेशमा क्�. . .


भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको छ । परदेशीन लागेको कुरालाई प्रस्ट्याएको गीतमा भारतीय कलाकार प्रदीप रावतको अलावा पल शाह, बिपना थापा, साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ । किरण परियारको स. . .


डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी

विराटनगर। नियमित चेकजाँचका क्रममा मुटुको धमनी बन्द भएको पाइएपछि बिराट नर्सिङ होम र बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष एवं बरिष्ठ चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रिया (Bypass Surgery) सफल भएको छ। मुटुमा समस्या देखिएपछि उनी भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि पुगे�. . .


वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता

काठमाडौं । नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । ०५९ असारमा विशेष महाधिवेशनपछिको यो दोस्रो महाधिवेशनपछि पार्टी विधिवत रुपमा पुनः विभाजित अवस्थामा छ । संकटकालको अवधि बढाउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव कांग्रेस केन्द्रीय समितिले अस्वीकार गरेपछि विकसित घट�. . .


पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मूल्य समायोजन बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १–१ रुपैयाँले घटाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ, र डिज�. . .


निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता मतदान केन्द्र पुग्दा सबै प्रक्रिया व्यवस्थित र सुरक्षित देखिन्छ। तर, यो व्यवस्थाको केन्द्रमा रहने व्यक्ति हुन्– मतदान अधिकृत । मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन, सुरक्षा र निष्पक्षताको जिम्मेवारी उनकै काँधमा हुन्छ । निर्व. . .


आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। वि.सं. १९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। यस दिवसको उद्देश्य भूकम्पबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनु र सुरक्षित पूर्वतयारीलाई प्रवद्र्धन गर्नु हो।भूकम्पीय जोखिम उच्च रहे�. . .


बाल्यकाल थारु समुदायमै वितेकाले माघी पर्व विशेष लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आफ्नो बाल्यकाल थारु समुदायमा बितेको भन्दै थारु परिवार आफ्नै लाग्ने बताएकी छिन् । बिहीबार काठमाडौंमा थारु समुदायले मनाएको माघी पर्वको अवसरमा बोल्दै उनले थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद आफ्नो जिब्रोमा भिजेको भन्दै त्यसैले माघी पर्व आफ्नो लागि �. . .


सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले माघ ५ गते जनकपुरमा पार्टीको अभियान उद्घोषसभा आयोजना गरिने जानकारी दिएका छन् । आज उक्त सभाको तयारी र कार्यक्रमबारे जानकारी दिँदै उनले जनकपुरको कार्यक्रममा विशेष राजनीतिक महत्व र पार्टीका सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा . . .


जसपा नेपालले गर्यो ‘बलिदानी दिवस’ मनाउने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका ला�. . .